Aamsanchar

सबै समाचार

[सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल] बिर्तामोड । वि.स.२०२८ निर्माण सम्पन्न भएर सुचारु भएको पूर्ब – पश्चिम राजमार्गको संरक्षण गर्ने जिम्मेवारी पाएको निकाय हो सडक विभाग । राजमार्गको संरक्षणसंगै मर्मत सम्भार तथा सडकको अवस्थाको विषयमा जानकारी मुलक […]

सोमवार, फागुन ७, २०७४

काठमाडौँ,  विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल […]

आइतवार, फागुन ६, २०७४

चारपाने, फागुन ६ । साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मुलुककै उत्कृष्ट बनेको छ । नगर विकास कोषले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा बिर्तामोड खानेपानीलाई ‘उत्कृष्ट खानेपानी अवार्ड’ प्रदान गरेको हो । स्थापना कालदेखि हालसम्म […]

आइतवार, फागुन ६, २०७४

(नरेन्द्र ढकाल /सुरेन्द्र भण्डारी) सिलगढी । पर्यटन व्यवसाय मार्फत मात्रै देशको आर्थिक सम्बृद्धि सम्भव रहने पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायीले बताएका छन् । शनिवारबाट भारको पश्चिम वंगालस्थित सिलिगुढीमा सुरु भएको बंगाल ट्रभल मार्ट (बीटीएम) मा सहभागी […]

आइतवार, फागुन ६, २०७४

अर्जुनधारा। झापाको अर्जुनधारा नगरलाई समृद्ध बनाउने अभियानमा त्यहाँका जनप्रतिनिधि तथा राजनीतिक दलले सहकार्यका लागि सबै सरोकारवालालाई आग्रह गरेका छन् । स्थानीय क्षेत्रका समस्या, चुनौति र समाधानका उपाय विषयमा संवाद समूह झापाले शनिवार नगरपालिकामा गरेको छलफलमा […]

शनिवार, फागुन ५, २०७४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ । प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर […]

शनिवार, फागुन ५, २०७४

[रमेश लम्साल/हरि लामिछाने]  काठमाडौँ, नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्र)को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आर्थिक समृद्धिको कार्ययोजना बनाएको हो । […]

शनिवार, फागुन ५, २०७४

अबको महिना दिनभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउनेछ। मनोज सत्याल  काठमाडौं, फागुन ४।  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा संघ र प्रदेश संसद गठन भएको एक महिना भित्र राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। राष्ट्रपति चयन भएको […]

शुक्रवार, फागुन ४, २०७४

झापा। नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीका कारण हुने गरेको जनाउँदै वार्षिक दुईहजार जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । युथ फर रोड सेफ्टी इन नेपाल (वाइआरयस नेपाल) ले विहीवार झापाको […]

बिहिवार, फागुन ३, २०७४

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्र गठबन्धनको बहुमत सरकारमा ओली दोस्रो पटक नयाँ जनादेशमा प्रधानमन्त्री बनेका हुन् । को हुन् ओली ? मुलुकको […]

बिहिवार, फागुन ३, २०७४