Aamsanchar

सबै समाचार

काठमाडौँ, फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति […]

सोमवार, माघ २९, २०७४

[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ । शिवरात्रिका अवसरमा पशुपतिमा नागा […]

सोमवार, माघ २९, २०७४

नुवाकोट,  विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १०० जनालाई पक्राउ गरेको छ । प्रहरीले गत पुस २८ […]

सोमवार, माघ २९, २०७४

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को तेस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । संयुक्त अरब इमिरेटस (युएई) नेपालसँग चार विकेटले पराजित भएको हो। बर्षाका कारण तीन घण्टा ढिला सुरु भएको खेलमा […]

आइतवार, माघ २८, २०७४

[रमेश लम्साल/सिबी अधिकारी ] काठमाडौँ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि […]

आइतवार, माघ २८, २०७४

काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले विकास र […]

आइतवार, माघ २८, २०७४

(सुरेन्द्र भण्डारी) झापा । नेपाल विद्युत प्र्राधिकरणले विद्युत महसुल अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएपछि झापाका ग्रामीण भेगका सेवाग्राहीलाई समेत सहजता भएको छ । प्रधिकरणले इ वैकिङ सेवा सुचारु गरेसंगै इन्टरनेटको पहुँच भएका क्षेत्रका सेवाग्राहीले अनलाइनबाटै […]

आइतवार, माघ २८, २०७४

 झापा, पूर्वश्रम तथा यातायात व्यवस्था सहायकमन्त्री टेकनारायण राजवंशी बाह्रदशी गाउँपालिका–१ भगुडुब्बा निवासी हुनुहुन्छ । उहाँ विसं २०६२ मा मन्त्री बन्नुभयो । उहाँले विसं २०२२ मा भद्रपुर ‘हाइस्कुल’बाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गर्नुभएको थियो । एसएलसी […]

शनिवार, माघ २७, २०७४

(सुरेन्द्र भण्डारी) झापा। सरकारी श्रोत र साधनको दुरुपयोग भए÷नभएको नियमन गर्ने निकाय हो जिल्ला प्रशासन कार्यालय । तर, नियमन गर्ने निकायका उच्च पदस्थ अधिकारीले नै सरकारी श्रोत र साधनको दुरुपयोग गरे भने अरुको अनुगमन कसले […]

शनिवार, माघ २७, २०७४

शनिवार, माघ २७, २०७४