Aamsanchar

सबै समाचार

बिर्तामोड, झापाको  स्थित बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलद्वाराआबआउने असाढबाट सञ्चालनमाआउनलागेको पुर्वाञ्चलक्यान्सर हस्पिटल प्रा. लि. ले अत्याधुनिकउपकरण भित्र्याउने भएको छ । हस्पिटलले दक्षिण एसियामा नै पहिलो पटक अत्याधुनिकउपकरणहरु भित्रनलागेको हस्पिटलका कार्यकारी निर्देशकदुर्गा प्रसाद प्रसाईले जानकारी दिए । […]

बुधवार, फागुन १६, २०७४

काठमाडौँः आईसीसी विश्वकप छनोट खेलका लागि जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युनाइटेड अरब इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ । बर्षातले प्रभावित भएपछि २९ ओभरमा छोट्याइएको खेलमा युएईले दिएको १७२ रनको चुनौती […]

मङ्गलवार, फागुन १५, २०७४

(नरेन्द्र ढकाल) झापा । कृषि नीति गलत भएकाले नेपालमा उत्पादन भएका कृषिले ब्यवसायीकता हासिल गर्न नसकेको एक कार्यक्रमका सहभागि वक्ताले जोड दिएका छन् । नेपाल अलैंची ब्यवसायी महासंघले मंगलबार झापाको बिर्तामोडमा गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने […]

मङ्गलवार, फागुन १५, २०७४

झापा गोल्डकप गत बर्ष भन्दा अझ व्यवस्थापन पक्ष मजबुध बिर्तामोड, फागुन १५ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम तयारी अवस्थामा पुगेको छ । आयोजक रमपम झापा ११ ले मंगलवार […]

मङ्गलवार, फागुन १५, २०७४

काठमाडौँ,  काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४÷०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार […]

मङ्गलवार, फागुन १५, २०७४

दमक, झापाको दमकमा लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका तीन जना बालकहरुलाइ सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार […]

मङ्गलवार, फागुन १५, २०७४

[केदार मगर] खोटाङ, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा रहेको करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै मनोरञ्जनका लागि तीनवटा डुंगा सञ्चालनमा ल्याइएको हो […]

मङ्गलवार, फागुन १५, २०७४

[नरेन्द्र ढकाल] बिर्तामोड,  मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ । बसाइँसराइको दर पनि उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र हुँदा अस्तव्यस्त भएको हो । बिर्तामोडका सडकलाई […]

सोमवार, फागुन १४, २०७४

बिर्तामोड। सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाहरुको विस्तृत प्रतिवेदनका लागि सरकारले बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्ने काम शुरु गरेको छ । छानविन आयोगले झापाका वेपत्ता परिवारसंग सोधपुछ गर्न शुरु गरेको हो । आयोगका प्रवक्ता प्राध्यापक डा. […]

सोमवार, फागुन १४, २०७४

बिर्तामोड, फागुन १४।  मुलुक परिवर्तन भएर संघीय स्वरुपमा प्रवेश गरे पनि आदिवासी कोच महिलाको अवस्था अझै दयनीय रहेको सम्बन्धित क्षेत्रका अगुवा महिलाले गुनासो गरेका छन् ।  आदिवासी कोच महिलाको क्षमता वृद्धि सशक्तिकरण र हरेक क्षेत्रमा […]

सोमवार, फागुन १४, २०७४