Aamsanchar

सबै समाचार

झापा। नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीका कारण हुने गरेको जनाउँदै वार्षिक दुईहजार जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । युथ फर रोड सेफ्टी इन नेपाल (वाइआरयस नेपाल) ले विहीवार झापाको […]

बिहिवार, फागुन ३, २०७४

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्र गठबन्धनको बहुमत सरकारमा ओली दोस्रो पटक नयाँ जनादेशमा प्रधानमन्त्री बनेका हुन् । को हुन् ओली ? मुलुकको […]

बिहिवार, फागुन ३, २०७४

काठमाडौं । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति […]

बिहिवार, फागुन ३, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो […]

बिहिवार, फागुन ३, २०७४

बिर्तामोड। बिगतमा दाताहरुले विभिन्न प्रयोजनका लागि निःशुल्क प्रदान गरेको जग्गा अतिक्रमण भइरहेको छ ।दान दिएको जग्गाको दुरुपयोग हुँदा समेत जिम्मेवार निकाय मौन बस्दा समाजमा दानशीलताको खडेरी पर्ने खतरा बढेर गएको छ । झापाका विद्यालय तथा […]

बिहिवार, फागुन ३, २०७४

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको […]

बुधवार, फागुन २, २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता सम्वन्धी शक्ति बाँडफाँटको सहमति भएको छ । दुई शिर्ष नेताबीच भएको दुई दर्जन बैठकको निश्कर्षका रुपमा आजको छलफलबाट पार्टी नाम, केन्दीय […]

बुधवार, फागुन २, २०७४

बिर्तामोड। पत्रकार माया पकुवालको उपचारका लागि बुधबार दुई लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको छ । पत्रकार महासंघ झापा र पत्रकार महासंघ युएई शाखाले भद्रपुरस्थित पकुवालकै निवासमा आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच उक्त रकम दिइएको […]

बुधवार, फागुन २, २०७४

[अच्युत रेग्मी ] काठमाडौँ,  तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी […]

बुधवार, फागुन २, २०७४

काठमाडौं। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । […]

बुधवार, फागुन २, २०७४