Aamsanchar

सबै समाचार

बिर्तामोड। सन् २०१८का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ३८औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत बुधवारसाँझ सम्पन्न निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा सर्वसम्मत भएका हुन् । सन् २००४मा […]

बुधवार, माघ २४, २०७४

[रमेश लम्साल/सिबी अधिकारी]  काठमाडौँ,  पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा […]

बुधवार, माघ २४, २०७४

(सुरेन्द्र भण्डारी) झापा। वाह्रदशी गाउँपालिका – ३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा अध्यक्षका प्रत्यासी हुनुभयो । राजवंशी समुदायको वाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै […]

बुधवार, माघ २४, २०७४

[भीष्मराज ओझा]  काठमाडौँ,  संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हँुदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था […]

बुधवार, माघ २४, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड। परनिर्भरता हटाएर आत्मनिर्भरताको जतिसुकै रटान लगाए पनि देशको परनिर्भरता झनै बढ्दै गएको पाइएको छ । पूर्वी नाका काँकरभिट्टाबाट वर्षेनि पेट्रोलियम पदार्थको आयात बढ्दै गएसँगै परनिर्भरता झनै बढेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको […]

मङ्गलवार, माघ २३, २०७४

काठमाडौँ,  नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, […]

सोमवार, माघ २२, २०७४

काठमाडौँ,  ताप्लेजुङस्थित पाथीभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक […]

सोमवार, माघ २२, २०७४

झापा। झापाको बिर्तामोड नगरपालिकास्थित अदुवा खोलामाथि निर्माणाधीन पक्की पुलको काम रोकिएको छ । पुल निर्माण शुरु भएको एक महिना नबित्दै काम रोकिएको हो । पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउने क्रममा राजमार्गको बीचमा पर्ने यो पुललाई […]

सोमवार, माघ २२, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । उपचार गर्ने बहानामा भारतका विभिन्न शहरहरुमा नेपालीहरु चरम रुपमा ठगीने गरेको खुलासा भएको छ । झापासंग सिमाना जोडिएका भारतीय शहरहरुमा अवैध रुपमा सञ्चालनमा आएका क्लिनकहरुले नेपालीहरुलाई ठग्ने गरेको पाइएको छ । […]

आइतवार, माघ २१, २०७४

झापा,  झापाको कचनकवल गाउँपालिकामा एक साताको अवधिमा जंगली हात्तीले एक सय घर भत्काएको छ । हल्दीबारी र जलथलको बीचमा रहेको ‘चारकोशे झाडी’ जङ्गलबाट आउने हात्तीले कचनकवल वडा नम्बर १, ३, ६ र ७ मा दैनिक दर्जनाै‌ घर […]

आइतवार, माघ २१, २०७४