
[अमित खम्बू] अर्जुनधारा। पछिल्लोपटक फस्टाउँदै गएको पर्यटन क्षेत्र आम्दानीको भरपर्दो विकल्प भएपछि सो क्षेत्रमा जोडिएर अर्जुनधारा नगरपालिकामा रहेका केही सामुदायिक वन उपभोक्ता समूहहरुले काम गर्न शुरु गरेका छन् । नगरपालिकामा रहेका ७ वटा सामुदायिक वन […]
बिर्तामोड। अर्जुनधारा–११स्थित गिरीबन्धु टी इस्टेटमा महिला र पुरुषलाई नाङ्गेझार बनाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । चिया बगानमा घुम्दै तस्वीर […]
काठमाडौँ, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष […]
[भीष्मराज ओझा/कालिका खड्का ] काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ […]
काठमाडौँ , राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा […]
दमक, झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले आज स्थलगत अवलोकन गरेको छ । औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक […]
भद्रपुर, नेपालकै सबैभन्दा उत्कृष्ट मानिएको कन्काई नहरमा थप सुधारको कार्य शुरु भएको छ । करिब आठ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउँदै आएको कन्काई नहरमा थप सुधारको कार्य शुरु गरिएको कन्काई सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय गैडे […]
[राजाराम कार्की ] काठमाडौँ, मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहिन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारवाही गर्ने भएको छ । मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको […]
[रमेश लम्साल] काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच […]