Aamsanchar

सबै समाचार

[पार्थ मण्डल] भद्रपुर, मुलुकमा चार जना प्रधानमन्त्री फेरिए पनि झापाको भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारिवासीको वर्षाैंदेखि सपना अझै पूरा भएको छैन। गाउँमा बिजुली आए पनि पुल नबन्दा उनीहरूको पीडा जस्ताको त्यस्तै छ। भारतीय भूमिसँग जोडिएको […]

बुधवार, पौष १२, २०७४

[अच्युत रेग्मी ] काठमाडौँ, दशैँमा रु दुई लाख ९० हजारमा किनेको २२० सिसीको पल्सर मोटरसाइकल हराएर खिन्न हुनुभएका प्रदीपकुमार चौधरी आज मोटरसाइकल भेटाउँदा प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । यही पुस १ गते नयाँसडकमा पार्किङ गरेर काममा […]

बुधवार, पौष १२, २०७४

भद्रपुर,  सिँचाइमा सरकारले रु चार करोड ५० लाख लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ । करिब एक हजार हेक्टर जग्गामा सुपर जोन […]

बुधवार, पौष १२, २०७४

[प्रकाश सिलवाल]  काठमाडौँ,  एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक […]

बुधवार, पौष १२, २०७४

झापा । तीन महिनायता केही व्यक्तिका कारण आफू र आफ्नो परिवार चरम मानसिक तनाव डुबिरहेको विश्व कीर्तिमानी युवा अर्पण शर्माले बताएका छन् । उनका अनुसार ती व्यक्तिले अर्पणको ज्यान लिनेसम्मको धम्की दिइरहेका छन् । फेसबुकमा […]

मङ्गलवार, पौष ११, २०७४

काठमाडौं : काठमाडौंमा ठगीका घटना दैनिक बढ्दै गएका छन्। काठमाडौं प्रहरीमा एउटा नौलो ठगी घटनाको उजुरी दर्ता भएको छ। सुरुमा प्रहरीलाई विश्वास लागेको थिएन। काठमाडौंमै विवाह गर्ने बहानामा विवाह पूर्व दाइजो ठगी गरेको उजुरी उपर […]

मङ्गलवार, पौष ११, २०७४

(अमित खम्बु) अर्जुनधारा। सरकारले लागू गरेको नियम मिच्दै सार्वजनिक स्थलहरुमा जथाभावी मदिराजन्य पदार्थको बिक्री भइरहँदा नियमनकारी निकाय भने रमिते बन्ने गरेको छ । आवश्यक इजाजत पत्र लिएर तोकिएको स्थानहरुमा मात्र बिक्री गर्न पाइने मदिराजन्य पदार्थको […]

मङ्गलवार, पौष ११, २०७४

इटहरी । पूर्वका विभिन्न शहरमा मुख्य राजमार्गमा विद्युतिय रिक्सा (सीटी सफारी) सञ्चालन गर्न ट्राफिक प्रहरीले रोक लगाएपछि विद्युतिय रिक्सा व्यवसायीले विरोध जनाएका छन् । पूर्वका दमक, विर्तामोड, इटहरी, दुहवी र विराटनगरका विद्युतिय रिक्सा व्यवसायीहरुको इटहरीमा […]

मङ्गलवार, पौष ११, २०७४

(विनोद धौलागिरी) झापा, शिवसताक्षी नगरपालिका, वडा नं। ४ र ५ ९साविक पाँचगाछी गाविस० मा खुल्ला दिसामुक्त अभियान थालनी भएदेखि नै पाँचगाछी–९ की १२ वर्षीया अशिका राजवंशीलाई निद्रा पर्न छोड्यो । शिवगञ्जमा रहेको जनआदर्श माध्यमिक विद्यालयमा […]

मङ्गलवार, पौष ११, २०७४

रौतहट : रौतहटको चन्द्रनिगाहपुरका विभिन्न होटलबाट प्रहरीले यौन क्रियाकलापमा संलग्न ५ जोडीलाई पक्राउ गरेको छ। प्रहरीले होटलहरुको अनुगमन गर्ने क्रममा विभिन्न होटलमा छापा मारी यौन क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव […]

सोमवार, पौष १०, २०७४