Aamsanchar

सबै समाचार

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान […]

सोमवार, पौष १०, २०७४

तेह्रथुम,  केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो । […]

सोमवार, पौष १०, २०७४

झापा, झापाको राष्ट्रिय राजमार्गमा सिटी सफारी [इ–रिक्सा] प्रतिबन्ध लगाउन व्यवसायी तथा चालकलाई ट्राफिक प्रहरीले सात दिनको अल्टिमेटम दिएको छ। पूर्वपश्चिम राजमार्गमा बढ्दो सवारी दुर्घटना न्युनीकरण गराउने उद्देश्यले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पुस ७ […]

आइतवार, पौष ९, २०७४

[राजेन्द्रप्रसाद पनेरु ] कञ्चनपुर, जंगली हात्ती झुण्डले यहाँस्थित मध्यवर्ती क्षेत्रका खेतबारी लगाएको अन्न खाइदिने, घर भत्काई अन्न, लत्ताकपडा, भाँडाकुँडा सबैमा नोक्सानी गरेर बिचल्ली पार्ने गरेकाले बैकल्पिक उपायस्वरुप मौरीपालन व्यावसाय उपयुक्त हुने देखिएको छ । बाटोमा […]

आइतवार, पौष ९, २०७४

कालीकोट, म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू […]

आइतवार, पौष ९, २०७४

कालीकोट,  म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको […]

आइतवार, पौष ९, २०७४

[सिवी अधिकारी ] काठमाडौँ, नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको […]

शनिवार, पौष ८, २०७४

[सुर्य खवास] युएई, “हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ” भन्ने नाराका साथ प्रवासी भुजेल समाज युएई ले गोरखा जिल्ला गण्डकी गाउँपालिका  वाड नं. ३ याङडीका  अपाङ्ग भुजेल परिवारको सहयोगार्थ आर्थिक संकलन अभियानको […]

शनिवार, पौष ८, २०७४

[राजाराम कार्की ] काठमाडौँ,  सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन […]

शनिवार, पौष ८, २०७४

(नरेन्द्र ढकाल) बिर्तामोड । सडकलाई फराकिलो पार्दै बजारलाई ब्यवस्थित गर्ने उद्धेश्यका साथ झापाको बिर्तामोड नगरपालिकाको सडक विस्तार सुरु गरिएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकास भएको बिर्तामोडको सडक साँघुरो हुँदा आवतजावतमा समस्या […]

शनिवार, पौष ८, २०७४