
दमक। झापाको दमकमा पुस २७ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल स्तरीय दमक औद्योगिक एवम् कृषि महोत्सवको तयारी तीब्र रुपमा शुरु भएको छ । २०६७ सालपछि रोकिएको महोत्सवको निरन्तरताको रुपमा नै महोत्सवको तयारीलाई तीब्र […]
राजगढ। देशकै सुगम जिल्ला मध्येको जिल्ला हो– झापा । तर, यो जिल्लाका अझै पनि धेरै ठाउँमा विद्युत् सेवा पुग्न नसक्दा यहाँका हजारौ सर्बसाधारण वर्षाैदेखि टुकीको भरमा बस्न बाध्य छन् । त्यसमा पनि वाह्रदशी गाउँपालिकाको दक्षिणी […]
[पार्थ मण्डल] भद्रपुर। दक्षिणी झापाबासीको सात दशकदेखिको संघर्ष र दवाव पश्चात निर्माण कार्य शुरु भएको बहुप्रतिक्षित मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारतीय सीमावर्ती नाकासँग जोड्ने झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची […]
[दिपेन लावती] बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिका—७ धारागोलामा ५ दिने धारागोला भ्युटावर कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सब पौष ७ गते देखि ११ गतेसम्म संचालन हुने महोत्सब आयोजक समितिका अध्यक्ष चक्र शेर्माले […]
[पुरुषोत्तम सुवेदी ] नवलपरासी, यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट […]
काठमाडौँ, आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा रहन्छन् । सो […]
झापा । झापा दमकको गायत्री बिद्या पीठमा अध्यनरत एक बालिकामाथि शिक्षकले अभद्र रुपमा मानसिक तथा शारिरिक यातना दिएको खुलासा भएको छ । १४ बर्षिया बालिका बालिका कुसम निरौलाको अवस्था कुटपीटपछि दयनीय बनेको परिवारले जनाएको छ […]
बिर्तामोड, झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुर्ए ब्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ निवासी २६ वर्षीय […]
चरिकोट, म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई […]