Aamsanchar

सबै समाचार

 बिर्तामोड।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका झापाका साना १० राजनीतिक दलले आइतवार एकैथलोबाट आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका छन् । सबै खाले विभेदको अन्त्य गरी समानता र मुलुकको समृद्धि उनीहरुको […]

आइतवार, मंसिर १७, २०७४

[तीर्थ भट्टराई/खगेन्द्रप्रसाद घिमिरे ] धनकुटा, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने बिषयलाई विशेष प्राथमिकतामा राखेको छ । विगतमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको तथा पूर्वी […]

शनिवार, मंसिर १६, २०७४

उदयपुर, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन […]

शनिवार, मंसिर १६, २०७४

काठमाडौं :  दोस्रो चरणमा निर्वाचन हुनेमध्ये १३ जिल्लालाई विशेष निगरानीमा राखी सुरक्षा वयवस्था कडा पारिएको छ। २१ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षाकर्मीहरू निर्वाचनस्थल जाने क्रममै ती जिल्लालाई संवेदनशील मानी निगरानीमा राखेको हो। […]

शनिवार, मंसिर १६, २०७४

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापामा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीको दमकस्थित घरमा गत मंसिर ९ गते अज्ञात समूहले वम विष्फोट गरेपछि सुरक्षालाई मध्यनजर गर्दै […]

शनिवार, मंसिर १६, २०७४

[टीका खतिवडा ] इलाम,  पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सरगर्मी बढेको छ । कुल दुई लाख चार हजार ५० मतदाता रहेको पूर्वी पहाडी जिल्ला इलामका उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । दुईवटा प्रतिनिधिसभा […]

शुक्रवार, मंसिर १५, २०७४

काठमाडौं : सरकारले चुनावका लागि ९८ हजार ३ सय ६५ म्यादी प्रहरी भर्ना गरेको छ। उनीहरु सबै चुनावी सुरक्षामा खटिएका छन्। सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो। उनीहरुका लागि चार अर्ब ९१ […]

शुक्रवार, मंसिर १५, २०७४

[कालिका खड्का ] काठमाडौँ,  स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन । प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए […]

शुक्रवार, मंसिर १५, २०७४

काठमाडौँ,  नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ । “हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका […]

बिहिवार, मंसिर १४, २०७४

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा काङ्ग्रेसको सहभागिता लगभग समाप्त हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने भएकाले शेरबहादुर देउवा काङ्ग्रेसका अन्तिम प्रधानमन्त्री हुने निस्चित […]

बिहिवार, मंसिर १४, २०७४