Aamsanchar

सबै समाचार

बिर्तामोड। मेची आँखा अस्पताल बिर्तामोड झापाले २२ लाख आँखाको रोगीलाई सेवा दिएको छ । अस्पतालले दुई लाख ५६ हजार आँखा रोगीको सफल शल्यक्रिया गरेको अस्पतालका प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले जानकारी दिए । अस्पतालको २१आंै बार्षिक […]

बिहिवार, कार्तिक ३०, २०७४

बिर्तामोड। झापाको बिर्तामोडबाट प्रकासन हुँदै आएको पूर्वाञ्चल दैनिक प्रकाशनको २२ औं बर्ष पूरा गरी शुक्रवारबाट २३ औं बर्षमा प्रवेश गरेको छ । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउने सबैको साझा र सही सूचना सम्प्रेषणमा अविचलित पूर्वाञ्चल […]

बिहिवार, कार्तिक ३०, २०७४

काठमाडौँ,  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने […]

बुधवार, कार्तिक २९, २०७४

झापा । ‘आठ सय ।’ लिलामीकर्ता भन्दै थिए, ‘ नौ सय… एक हजार…एक हजार एक सय…।’ यसरी लिलाम बढाबढमा एक हजार दुई सय लिबियन दिनारमा बिक्री भयो, जुन रकम आठ सय अमेरिकी डलर बराबर थियो […]

बुधवार, कार्तिक २९, २०७४

बिर्तामोड, कात्तिक २९। मंसीर १ गतेदेखि ७ गतेसम्म मनाइँदै आएको राष्ट्रिय कर दिवस यस बर्ष झापामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । मेची अञ्चलका कर दातालाई लक्षित गर्दै आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले […]

बुधवार, कार्तिक २९, २०७४

(नरेन्द्र ढकाल)   फोटो : विनोद पाण्डे (कमल) भारतका विभिन्न शहरहरुमा अवैधानीक रुपमा सञ्चालनमा रहेका क्लिनिकहरु नेपाली बिरामीहरुलाई ठगी रहेको रहस्य सार्वजानिक भएको छ । भारतका पानीट्याङ्की, सिलगुडी, नक्साल लगायतका स्थानमा छयाप्छयाप्ती खुलेका क्लिनिकहरुले नेपाली बिरामीहरुलाई […]

बुधवार, कार्तिक २९, २०७४

काठमाडौँ,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक […]

बुधवार, कार्तिक २९, २०७४

झापा । प्रदेश र केन्द्रको निर्बाचनको मिति नजिकिएसँगै प्रदेश नम्बर १ मा पर्ने पुर्वी पहाडी जिल्लामा बम आतंक शुरु भएको छ । उम्मेदवारलाई लक्षित गर्दै मंगलबार मात्र २ वटा बिस्फोट भएका छन । भोजपुर र […]

बुधवार, कार्तिक २९, २०७४

झापा । भारतलाई हराएर सन्ननी मच्चाएको नेपाललाई भाग्यले पनि साथ दिएपछि एसीसी अण्डर–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल इतिहास रच्दै पहिलो पटक एसियाकप क्रिकेटको सेमिफाइनलमा पुगेको हो । लिग चरणको अन्तिम खेलमा […]

मङ्गलवार, कार्तिक २८, २०७४

काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेटको मंगलबारको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। मलेसियाको राजधानी क्वालालाम्पुरमा भएको समूह चरणको अन्तिम खेलमा पाएको ४६ रनको लक्ष्य नेपालले ५.३ ओभरमा २ विकेट […]

मङ्गलवार, कार्तिक २८, २०७४