Aamsanchar

ब्यानर १

काठमाडौँ । महिलाहरुको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उहाँले, […]

आइतवार, जेठ १३, २०८१

काठमाण्डौ। तराई /मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाण्डौतर्फ आउने सुरुङमार्ग हिजो छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ । पार्टीभित्र र विपक्षी दलहरुको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । शर्माले हिमालय टेलिभिजनसँगको […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत ब्याख्या गर्न नहुने बताएका छन् । झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत ब्याख्या उचित नहुने बताए […]

बिहिवार, जेठ १०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको वर्तमान पहिचान, शक्ति र सामर्थ्यको बारेमा बिर्तामोड विकास शिखर सम्मेलन (बिर्तामोड  डेभलपमेन्ट समिट) सम्पन्न भएको छ । मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा बुधवार (आज) […]

बुधवार, जेठ ९, २०८१