
काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव […]
रौतहट। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आइटी आर्मीले विभिन्न माग गर्दै आउँदो असार २ गतेदेखि वैदेशिक रोजगार विभागअगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ। आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज […]
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन […]
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित टेकबहादुर गिरी बसपार्क अन्तरतगत ५१ बिघा क्षेत्र भित्र बसोबास गर्ने ४ सय घरधुरी परिवारले मालपोत कार्यालय भद्रपुर विरुद्ध सामूहिक ज्ञापन पत्र स्थानीय सरकार समक्ष बुझाएका छन् […]
सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]
बिर्तामोड । पूर्वी नेपालमा मनसुन भित्रिन अब केही दिन मात्र बाँकी रहेको मौसम पूर्वअनुमान महाशाखाले सूचना गरिसकेको छ । महाशाखाको सूचनाको आधारमा गृहमन्त्रालयले देशै भरि जिल्लाका सुरक्षा निकायमा गठन गरिएको विपद् व्यवस्था तथा उद्धार टोलीलाई […]
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले प्राकृतिक विपद्को सामना गर्न २४ सै घण्टा जनशक्तिको व्यवस्थापन गर्ने भएको छ । आज बसेको उपमहानगरको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी भदौ १५ गतेसम्म डोजर, […]