
नेपालमा मानव बेचबिखन आज पनि एउटा विकराल समस्या नै हो । कुनै समय भारतका कोठीहरूमा बेचबिखन गरिएका नेपाली चेलीहरू आज विश्वभरि नै मानव तस्करहरूले वैदेशिक रोजगारीका नाममा बेचिरहेका छन् । चेली मात्र नभई जोखिमपूर्ण काम […]
झापा । झापाको भद्रपुर नगरपालिका९८ विमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी […]
श्रीकृष्ण जन्माष्टमी को पेरिफेरि प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् […]
चारपाने । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले जेसीज सप्ताह कार्यक्रम उद्घाटन गरेको छ । चारपाने स्थित सहारा नेपाल साकोसको सभाहलमा आज (मंगलबार) आयोजित एक औपचारिक कार्यक्रम मार्फत वीरता लेडी जेसीजले जेसीज सप्ताह कार्यक्रम शुभारम्भ […]
कनकाई । निजी अंग्रेजी विद्यालयहरूले विद्यार्थीहरूलाई पाश्चात्य संस्कार सिकाउने गरेको भन्ने समुदाय स्तरबाट आरोप लाग्दै आएको छ । अंग्रेजी भाषाबाट पठन पाठन हुनुकै कारणले निजी विद्यालयहरू प्रति यस्तो आरोप लाग्ने गरेको हो । तर झापाका […]
काठमाडौं । ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । ड्राइभिङ स्कुल संघ, नेपालका पदाधिकारीहरूले पेस गर्नुभएको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको […]
मेचीनगर । अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—७ स्थित सतिघट्टा गोमनसरीमा रहेको सामूदायिक अरनिको माध्यामिक विद्यालयलाई १२ थान सिलिङ पंखा हस्तान्तरण गरेको छ । केही दिनअघिमात्र विद्यालयमा जडान भएका […]
चारपाने । शब्दपत्र प्रकाशन प्रा.लि. द्वारा संञ्चालित शब्दपत्र डटकम अनलाइन तेस्रो वर्षमा प्रवेश गरेकोे छ । वार्षिकोत्सवको अवसरमा आइतबार चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजित बार्षिकोत्सवमा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीले शब्दपत्रलाई प्राविधिक रुपमा पुर्याएको योगदानको उच्च […]