
मेचीनगर । नेकपा (एकीकृत समाजवादी)ले भोलीदेखि शुरु गर्ने ‘समाजवादी जागरण अभियान २०८०’ को तयारी पुरा भएको जनाएको छ । समाजवादीले यही असोज १४ गतेदेखि असोज २९ गतेसम्मको समाजवादी जागरण अभियानको तयारी पुरा भएको जनाएको हो […]
कनकाई । आगामी असोज १५ गते हुने कनकाई धाम धार्मिक विकास संस्थाको निर्वाचनमा प्यानल सहित खडा भएको साझा उम्मेदवारहरूले आफ्नो प्रतिवद्धता औपचारिक रुपमा सार्वजनिक गरेका छन् । आज सुरुंगा स्थित होटल डिलाइटमा प्यानलको चुनाव प्रचार […]
बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको निर्वाचनबाट झापा बिर्तामोडका औषधि व्यवसायी जीवनकुमार खड्का अध्यक्षमा विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् । खड्काले १५४ मत पाए […]
बिर्तामोड । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । आज नेपालमा पनि विभिन्न स्वास्थ्य तथा सामाजिक संघ संस्थाहरूले मुटु दिवसमा विभिन्न स्वास्थ्य सचेतना कार्यक्रम गरेर मनाएका छन । झापाको बिर्तामोडमा […]
कनकाई । वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान् योगी नरहरिनाथको अगुवाइमा विक्रम सम्वत् २०३३ सालमा स्थापना भएको झापा कनकाई –४ स्थित कनकाई धार्मिक विकास संस्था कोटीहवनमा ४७ वर्षको अवधीमा […]
विश्व मुटु दिवस सन् २०२३ Use Hearth , Know Heart हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । पृष्ठभूमि मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक […]
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि […]
काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो काठमाडौँ एउटा इतिहासै इतिहासको सहर हो, देवाधिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काव्य या इतिहासका ताम्र पत्र या शिलालेखमा उल्लेख छैन तथापि यस सहर बासीको सहिष्णुता, संस्कार, सभ्यता […]
बिर्तामोड । सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितहरूको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् । सभामुख घिमिरेले बिर्तामोडस्थित सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै त्यस्तो […]