Aamsanchar

ब्यानर १

बिर्तामोड । झापाको बिर्तामोडमा असोज ४ गते बाट सञ्चालनमा आएको भाटभटेनी सुपर मार्केटले उद्घाटनको अवसर पारेर तिन दिन सम्मको लागि उपभोग्य बस्तु खरिदमा दिएको छुट सुविधालाई निरन्तरता दिने भएको छ । आर्थिक मन्दीकै बिच सञ्चालनमा […]

शनिवार, असोज ६, २०८०

गमगढी । मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ । शुक्रवार राती १२ बजे भएको आगलागीबाट गमगढी बजारका ८ घरहरू र ती घरहरूमा रहेका ९ वटा पसलका गोदाम जलेका छन् […]

शनिवार, असोज ६, २०८०

काठमाडौं । अचेल दिनहुँ जसो नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा कल गर्दा नयाँ नयाँ रिङ ब्याक टोन (सीआरबीटी) बजिरहेका हुन्छन् । यस्ता सन्देश बाट सीआरबीटी मात्र नभई प्रयोगकर्ताका एसएमएस बक्स समेत भरिभराउ भइरहेका हुन्छन् । जनचेतना […]

शनिवार, असोज ६, २०८०

झापा । इलामको रोङ गाउँपालिका–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको छानबिन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौँ । आन्दोलनरत विद्यालय शिक्षक र सरकारबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र शुक्रबार बिहान ९ बजे वार्ता गर्ने सहमति […]

शुक्रवार, असोज ५, २०८०

आज सन् २०२३ को सेप्टेम्बर २१ तारिखका दिन विश्व समुदायले अल्जाइमर्स दिवस मनाँउदैछ , वर्ष २०२३ को नारा चाँही “Never too early, never too late”  रहेको छ । अर्थात् अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा जाने भएका छन्। बुधबार महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी हुने जानकारी दिएका छन्। संसद्‌मा […]

बुधवार, असोज ३, २०८०

 संविधान दिवसको अवसरमा आज नारायण चौरमा आयोजित राष्ट्रिय झण्डा सँग सेल्फी कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । साथमा एमाले नेता तथा कार्यकर्ताहरू ।  

बुधवार, असोज ३, २०८०

संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको शुभकामना देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ूनेपालको संविधान २०७२ू लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने […]

मङ्गलवार, असोज २, २०८०