
सरकारले संविधान दिवसमा वितरण गर्ने पदक स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बैठकले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण […]
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक उपलब्धीको स्थायित्व र समाज रूपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–५ को क्षेत्रीय सम्मेलन एवं तीज मिलन कार्यक्रमलाई प्रमुख […]
राष्ट्रिय बाल दिवसको पृष्ठभूमि रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाइएको देखेपछि नेपालमा पनि राज्य स्तरबाटै बालबालिका कालागि विशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आउनुभएको थियो […]
सुनसरीको एउटा जुत्ताचप्पल कारखानामा तीन वर्षदेखि काम गर्दै आएकी पार्वती थारू (परिवर्तित नाम) ले सुत्केरी भएपछि जागिरै गुमाउनु पर्यो। श्रम ऐनमा रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्गको आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट उल्लेख गरेको छ […]
लामो समयदेखि गैर आवासीय नेपाली संघ सँग आबद्धता जनाउँदै हाल अष्ट्रेलिया बस्दै आएका व्यवसायी तथा सामाजिक अभियन्ता दिनेशकुमार पोखरेलले गैर आवासीय नेपाली संघ ( एन आर एन ए) को ओसेनिया क्षेत्रीय संयोजक पदको लागि उम्मेदवारी घोषणा […]
विश्व सेप्सिस दिवस हरेक वर्ष सेप्टेम्बर १३ मा मनाइन्छ र यस दिवस सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसर हो। सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा पनि एक करोड भन्दा धेरै जनाको मृत्यु हुने गरेको […]
वित्तीय स्रोत मुलुक सञ्चालनका लागि अत्यावश्यक आधार मानिन्छ । यस्तो आवश्यकता आन्तरिक स्रोतबाट मात्र पूरा गर्न सबै मुलुकका लागि संभव हुदैन । त्यसैले बचत र लगानी तथा सरकारी आय र व्ययबीचको अन्तरलाई परिपूर्ति गर्न विश्वका […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले सार्वजनिक रुपमा राजनीति प्रति चासो राखेको छ । आज सोमबार बिर्तामोडमा ‘राजनीतिमा महिला सहभागिता– चुनौती र सम्भावना’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर वीरता लेडी जेसीजले राजनीति प्रति […]
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताउनुभएको छ । समाजवादी मोर्चाले बागमती प्रदेश अन्र्तगत आईतबार हेटौंडामा […]