Aamsanchar

ब्यानर १

काठमाडौं । ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । ड्राइभिङ स्कुल संघ, नेपालका पदाधिकारीहरूले पेस गर्नुभएको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको […]

सोमवार, भदौ १८, २०८०

मेचीनगर । अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—७ स्थित सतिघट्टा गोमनसरीमा रहेको सामूदायिक अरनिको माध्यामिक विद्यालयलाई १२ थान सिलिङ पंखा हस्तान्तरण गरेको छ । केही दिनअघिमात्र विद्यालयमा जडान भएका […]

सोमवार, भदौ १८, २०८०

चारपाने । शब्दपत्र प्रकाशन प्रा.लि. द्वारा संञ्चालित शब्दपत्र डटकम अनलाइन तेस्रो वर्षमा प्रवेश गरेकोे छ । वार्षिकोत्सवको अवसरमा आइतबार चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजित बार्षिकोत्सवमा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीले शब्दपत्रलाई प्राविधिक रुपमा पुर्याएको योगदानको उच्च […]

आइतवार, भदौ १७, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा बालेनले […]

आइतवार, भदौ १७, २०८०

इटहरी । सुनसरीको प्रमुख सहर इटहरीमा जारी महिला उद्यमशील मेला (प्रदर्शनी) मा रोङ र कमलको ग्रामीण उत्पादनहरूको स्टलमा अवलोकनकर्ता र उपभोक्ताहरू इटहरीमा जारी महिला उद्यमशील मेलामा रोङ र कमलको स्टलमा उपभोक्ताहरू आकर्षित  बनेका छन् । […]

शनिवार, भदौ १६, २०८०

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत […]

शनिवार, भदौ १६, २०८०

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु। नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा […]

शनिवार, भदौ १६, २०८०

पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा […]

शुक्रवार, भदौ १५, २०८०

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यो कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दिरका कारण पनि चर्चामा रहेको छ । समुद्र सतहबाट ४ हजार […]

शुक्रवार, भदौ १५, २०८०