Aamsanchar

ब्यानर १

कनकाई । झन्झटिला विभिन्न कानुनी जटिलता हटाउन र  ऐलानी जग्गा प्राप्तिको लागि करको दर सरलीकरणको माग राखेर झापा कनकाई नगरपालिकाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको नेतृत्वमा […]

बुधवार, साउन ३१, २०८०

 काठमाडौँ। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं […]

बुधवार, साउन ३१, २०८०

झापा । झापाको झापा गाउँपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो प्रहरी चौकी टाघनडुव्बाबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा शंकास्पद अवस्थामा रहेका दमक नगरपालिका–३ का २२ बर्षीय जीवन सार्कीको […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ । विगत तीन महिनायता संसद्को गतिरोध अन्त्यका लागि सत्तारूढ दलहरूको बैठक बसेको हो । पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको […]

बुधवार, साउन ३१, २०८०

बुधवार, साउन ३१, २०८०

झापा । जग्गा वर्गीकरणमा तोकिएको राजश्व दर उच्च भएको भनेर झापाको कनकाई नगरवासी सर्वसाधारणहरूले गरेको गुनासोलाई सम्बोधन गराउने उद्देश्यले कनकाई नगरपालिकाको टोली ऐलानी प्रति जग्गाको  राजश्व घटाउन माग गर्दै ज्ञापन पत्र लिएर केन्द्र सरकारको विभिन्न मन्त्रालय […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था  ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरूमाझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेबापत संस्थालाई  स्वावलम्बन विकास केन्द्रले एक […]

मङ्गलवार, साउन ३०, २०८०

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार […]

सोमवार, साउन २९, २०८०