Aamsanchar

ब्यानर १

बिर्तामोड ।  झापाको बिर्तामोड स्थित कृषिथोक बजार पश्चिममा रहेको नवराज विमलीको घर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले कब्जा गरेका छन । आज (शनिवार) दिउसो २ बजे नारा जुलुस सहित पुगेको नेपाल कम्युनिष्ट […]

शनिवार, असार ९, २०८०

मेचीनगर । झापाको मेचीनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका १५ वटा स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक कृपा रेग्मीले बताउनुभयो । नगरका कुल […]

शुक्रवार, असार ८, २०८०

काठमाडौं । गत असार ४ गते समाजवादी मोर्चामा बाबुरामलाई छुटाएपछि माओवादीसँग एकता गर्न उनी दुबिधामा छन् । माओवादी केन्द्रसहित, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मोर्चामा समेटिए पनि बाबुराम छुटेका छन् । यस सम्बन्धमा […]

शुक्रवार, असार ८, २०८०

अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिकाले विभिन्न प्रकारका कृषि औजारहरू वितरण गरेको छ । नगरका ४४ वटा कृषक समुहलाई  शुक्रवार (आज) नगरपालिकाको कार्यालय परिसरमा कृषि औजार वितरण गरिएको हो । अर्जुनधारा नगरको कृषि विकास शाखाले साना कृषि […]

शुक्रवार, असार ८, २०८०

 काठमाडौँ ।   चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान All India Institute Of Medical Sciences AIIMS ,को मोडलमा स्थापना भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवालाहरूले माग गरेका छन् […]

शुक्रवार, असार ८, २०८०

कनकाई । हेमकला–टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । पत्रकार राम निरौलासहित निरौला परिवारले आफ्ना आमा–बुवाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट खरेल पुरस्कृत भएका हुन् । झापाको सुरुङ्गामा […]

बिहिवार, असार ७, २०८०

काडमाडौं ।  हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र […]

बिहिवार, असार ७, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्र कालोपत्रे मय बन्दै गएपछि त्यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूको जीवन शैलीमा परिवर्तन आएको छ । नगरका अधिकांश बजार र ग्रामीण क्षेत्रमाका ग्राभेल सडकहरू कालोपत्रे भइसकेका छन् भने धुले सडक […]

बुधवार, असार ६, २०८०

चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ ले कनकाई र बिर्तामोड सिमा क्षेत्रमा रहेको घाग्रा खोलाको सिँचाइ पक्की बाध भत्काई दिएको छ । आज मंगलबार अर्जुनधारा ५ का वडाध्यक्ष गीता राज खड्का (हरि) आफै […]

मङ्गलवार, असार ५, २०८०