
चारपाने । झापाको बिर्तामोड –२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न भएको १२ कोठे तीन तले भवन उद्घाटन भएको छ । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आफ्ना पिता कृष्णप्रसाद प्रसाईँको स्मृतिमा निर्माण […]
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताउनुभएको छ। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको […]
सुनसरी । इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज मंगलबार दिउँसो ३:४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु […]
सुनसरी । धरान र इटहरी उपमहानगर बिच फेरी सिमा विवाद ब्युँतिएको छ । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले हटाउन लगाए पछि […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ९र्यापिड एक्सस टीम, आरएटी० गठन गरेको छ । सामाजिक कार्यमा खट्ने उद्देश्यले समिति गठन गरिएको हो । प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा […]
बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ८ […]
काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुनेछ […]