
यो वर्षको साउन महिना सुरु भकोछ । हिन्दु संस्कृतिमा साउन महिनाको छुट्टै विशेषता र महिमा छ । धार्मिक, सामाजिक, प्राकृतिक र आर्थिक रूपको सम्मिश्रण हो साउन महिना । श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्ति पर्वको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थापना गरेको सञ्चार प्रतिष्ठानको कार्यालयमा ताला बन्दी गरिएको छ । नगरपालिकाले २०७९ चैत्रमा सञ्चार प्रतिष्ठान गठन गरेको थियो । प्रतिष्ठानको संरक्षक नै नगरपालिका हो । प्रमुख प्रशासकीय अधिकृत महेश […]
कनकाई । झापाको कनकाई नगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोग गर्नेहरूलाई जरिवाना तोकेको छ । नगरपालिकाले केही दिन देखि गरेको सूचना र आज गरेको सचेतना कार्यक्रम मार्फत जरिवाना तोकिएको जानकारी गराएको हो। नगरपालिकाले ऐन […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकाले भोलि (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ । साउन १ गतेदेखि गुट्खा, खैनी तथा चुरोट लगायत […]
विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच वर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार वर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष […]
झापा । एक दशक अघि सम्म बाह्रदशी गाउँपालिकाको मुख्य बजार राजगढ र झापा गाउँपालिकाको झापा बजार आउजाउ गर्न सार्वजनिक यातायात बसमा करिव आठ घण्टा समय लाग्ने गरेको थियो । झापा बजारबाट छुटेको बस शरणामती, सुरुंगा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ का वडा सचिव विमल पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा […]
बिर्तामोड। झापा मेचीनगरको धुलाबारी र बिर्तामोडमा आउटलेट रहेको केल्मीका शाखाहरुले कम गुणस्तरीय र नक्कली उत्पादन बेच्ने गरेको गुनासो आउन थालेको छ । धुलाबारीमा सञ्चालनमा रहेको केल्मीमा खरिद गरेका अधिकांश सामानहरु कम गुणस्तरयुक्त तथा नक्कली भएको […]
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । […]