Aamsanchar

ब्यानर १

सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम मूल्य निर्धारण गरेको छ । असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। सरकारले मोटो धानको न्यूनतम […]

बिहिवार, असार २८, २०८०

काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो, बौद्धनाथ स्तुप । राजधानीदेखि झण्डै ८ कि।मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर […]

बिहिवार, असार २८, २०८०

झापा। मेची राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा […]

बिहिवार, असार २८, २०८०

विराटनगर । विभिन्न सामाजिक सञ्जालका ग्रुप र पेजको प्रयोग गरेर एकै बर्षमा १ अर्ब ९ करोड बढि रकम असुली गर्ने सात जनाको गिरोह पक्राउ परेको छ । उनीहरुले फेसबुक पेज र ह्वाट्सएपमार्फत सम्पर्क गरी सर्वसाधारण […]

बिहिवार, असार २८, २०८०

मोरङ । अवैधानिक तवरबाट कोशी प्रदेश सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट उपर अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार (आज) न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश […]

बुधवार, असार २७, २०८०

भद्रपुर ।  मंगलबार रातिदेखि अविरल परेको वर्षाको कारण भद्रपुर नगरका विभिन्न ठाउँहरू जलमग्न बनेको छ । वर्षाको कारण भद्रपुर ८ स्थित सुकुम्बासी बस्ती क्षेत्रका बासिन्दाहरू बढी प्रभावित बनेका छन् ।  टोलटोलमा जताततै जलमग्न हुदाँ स्थानीय […]

बुधवार, असार २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ । दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए । मन्त्रिपरिषद्को […]

बुधवार, असार २७, २०८०

शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सन्तकुमार शर्मा कट्टेल (सुमन) लाई नचिन्नै कमै होलान् । नाम जस्तै सन्त र शान्त स्वभावका सुमनले झापामा शैक्षिक क्षेत्रमा ठूलो योग्दान दिएका छन् । आमा कृष्णमाया कट्टेल र […]

मङ्गलवार, असार २६, २०८०

सोलु। सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गरेका छन थप जानकारी […]

मङ्गलवार, असार २६, २०८०

सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका […]

मङ्गलवार, असार २६, २०८०