
चारपाने । नेपाल सरकारले आधारभूत स्वास्थ्य सुविधाको बारेमा विभिन्न जनचेतना कार्यक्रमहरू आयोजना गर्दै आएपनि नेपालमा अझै स्वास्थ्य प्रति धेरै नागरिकहरू सचेत हुन नसकेको तथ्यले देखाएको छ । आज बिर्तामोड–२ चारपानेमा सुरु भएको दुई दिवसीय सुरक्षित […]
बिर्तामोड । झापा हल्दीबारी गाउँपालिका–२ का सावित्री तामाङ र उनका श्रीमान इन्द्रबहादुर तामाङको दैनिकी विगत एक वर्ष देखि रोएरै बित्ने गरेको छ । एक मात्र सन्तान ३८ वर्षीय छोरा सुशील तामाङ क्यान्सर रोग बाट पीडित […]
बिर्तामोड । चिकित्सा क्षेत्रलाई पर्यटन सँग जोडने उद्देश्यले नेपालमै पहिलो पटक झापाको बिर्तामोडमा ‘हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम’ आयोजना भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी […]
चारपाने । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज नेपालमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । झापाको अर्जुनधारा नगरपालिकाको आयोजना र अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको सह(आयोजनामा पनि […]
दाङ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ । घोराही उपमहानगरपालिका वडा नं २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको […]
बिर्तामोड । झापाको बिर्तामोडमा १ मा क्षितिज नाट्य प्रतिष्ठानको निर्माणधीन झापा नाटकघरको निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको छ । चार वर्ष अगाडि एक व्यक्ति एक इँटा सहयोग अभियान सुरु गरेर निर्माण सुरु भएको नाटकघर नागरिक […]
मेचीनगर: पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मट्टितेल एलपीजी ग्यास) को आयात न्यून हुनु र आसामबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने […]
बिर्तामोड । बेरोजगार समस्याका कारण जिविकोपार्जनमा समस्या भएको झापाका दृष्टिविहीनहरूले दुखेसो गरेका छन् । उनीहरूले जिल्लास्थित सरोकारवाला समक्ष दृष्टिविहीनको बेरोजगार समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । मंगलबार जिल्लाको बिर्तामोडमा आयोजित ‘अपाङ्गता […]
अर्जुनधारा । झापाको अर्जुनधारा –८, शनिश्चरे स्थित नयाँ बजारमा प्रथम अर्जुनधारा मिनी महोत्सव आयोजना हुने भएको छ । नयाँ बजारलाई चलायमान बनाउन र प्राकृतिक विपदमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले असार १३ गते बुधबार देखि २७ […]