Aamsanchar

ब्यानर १

काडमाडौं ।  हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र […]

बिहिवार, असार ७, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्र कालोपत्रे मय बन्दै गएपछि त्यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूको जीवन शैलीमा परिवर्तन आएको छ । नगरका अधिकांश बजार र ग्रामीण क्षेत्रमाका ग्राभेल सडकहरू कालोपत्रे भइसकेका छन् भने धुले सडक […]

बुधवार, असार ६, २०८०

चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ ले कनकाई र बिर्तामोड सिमा क्षेत्रमा रहेको घाग्रा खोलाको सिँचाइ पक्की बाध भत्काई दिएको छ । आज मंगलबार अर्जुनधारा ५ का वडाध्यक्ष गीता राज खड्का (हरि) आफै […]

मङ्गलवार, असार ५, २०८०

बिर्तामोड । चिया बगानमा कार्यरत श्रमिकको मानव अधिकार अवस्था अनुगमन गरेपछि  राष्ट्रिय मानव अधिकार आयोगले झापाको बिर्तामोडमा सरोकारवाला पक्षहरू सँग अन्तरक्रिया गरेको छ । आज (आइतबार) चिया श्रमिक, श्रमिकहरूको ट्रेड युनियनका प्रतिनिधि, स्थानीय सरकारका प्रमुख, […]

आइतवार, असार ३, २०८०

कन्याम । पंक्तिबद्ध चियाका बुटाहरू र टाढा टाढा सम्मका  डाँडाहरू सहजै  निहाल्न सकिने ठाउँ मध्येको एक उत्कृष्ट ठाउँ इलाम जिल्लाको पर्यटकीय स्थल कन्याममा आजभोली सहज सँग त्यहाँको प्राकृतिक संरचनाहरू निहाल्न नसकिने भएको छ । प्राकृतिक सौन्दर्य […]

आइतवार, असार ३, २०८०

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । नगरका १५ वटा वडामध्ये दुईवटा वडामा प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएपछि नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन् । मेचीनगरको वडानम्बर ४ र […]

आइतवार, असार ३, २०८०