Aamsanchar

ब्यानर १

बिर्तामोड। बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । बुट्टाबारीमा आज आयोजित एक समारोहकाबीच ६ दशमलब २ किलोमिटर लम्बाइ रहेको सडकको शिलान्यास भएको हो । […]

मङ्गलवार, जेठ २, २०८०

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ । आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस […]

सोमवार, जेठ १, २०८०

झापा । जालझेल गरी जग्गा हडपेपछि डिप्रेसन पुगेका झापाका एक जग्गाधनीको मृत्यु भएको छ। भद्रपुर-विर्तामोड सडक खण्डसँग जोडिएको करोडौँ मुल्य बराबरको जग्गा केही व्यक्तिहरूले व्यक्तिगत चिनजानको फाइदा उठाउँदै जालझेल गरी हडपेपछि बिर्तामोड नगरपालिका-८ का ६३ […]

सोमवार, जेठ १, २०८०

धरान। लामो समयदेखि आन्तरिक किचलो र विवादका कारण रोकिएको धरान उपमहानगरको कार्यपालिका बैठक आइतबारबाट पुनःसुचारू भएको छ । उपमहानगरका मेयर हर्क साम्पाङ नरम रूपमा प्रस्तुत हुँदै सबैले आ आफ्नो स्थानबाट गरेको गल्ती स्विकारेर अघि बढ्ने […]

सोमवार, जेठ १, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट खेल प्रतियोगिता हुने भएको छ । जेठ ६ गते देखि वडा नम्बर ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा सुपर सिक्स क्रिकेट प्रतियोगिताको अन्तिम फाइनल खेल जेठ ७ […]

आइतवार, वैशाख ३१, २०८०

काठमाडौं ।  लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार (हिजो) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले  ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। […]

शनिवार, वैशाख ३०, २०८०

नेपाल राष्ट्र बैंकले निर्माण, खानी र यातायात तथा ढुवानी व्यवसायीलाई पुनर्कर्जाको सुविधा दिने घोषणा गरेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शुक्रबार केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन […]

शुक्रवार, वैशाख २९, २०८०