Aamsanchar

ब्यानर १

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे अर्थात करिब ५ घण्टा जारी रहनेछ । सङ्घीय […]

बिहिवार, फागुन २५, २०७९

बिर्ताामोड । झापाको बिर्तामोड–३ निवासी डा. लक्ष्मीप्रसाद मैनाली र मेची क्याम्पसकी उपप्राध्यापक सुमा सेढाई(मैनाली)ले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा पत्रकार महासंघ झापा शाखालाई आर्थिक सहयोग गरेका छन् । १७ औं बैवाहिक वर्ष गाँठको अवसर तथा […]

बुधवार, फागुन २४, २०७९

बिदा माग्दै गरेको शिशिर र आँउदै गरेको बसन्तको मिश्रणले होला हिजो आज दिनहरू दिनप्रतिदिन तात्दै गएको छ । लामो समय वर्षात नभएर हो कि किन हो यस वर्ष आँउदै गरेको बसन्तमय वातावरण खुल्न सकिरहेको छैन […]

बुधवार, फागुन २४, २०७९

कनकाई । झापा स्थित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सांसदहरूलाई हामी आफैले मुख्य जिम्मेवारी वहन गर्नबाट बञ्चित  गराई रहेकोमा दुख व्यक्त गरेका छन् । सांसदहरुमा  कानुन बनाउन, कानुन संसोधन गर्न र बाझिएका कानुनलाई छुट्याएर सजिलो […]

सोमवार, फागुन २२, २०७९

बिर्तामोड । नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चका अध्यक्ष डा विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्ष […]

आइतवार, फागुन २१, २०७९

बिर्तामोड ।  वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको आयोजनामा हरेक वर्ष प्रदान गर्दै आएको वर्ष उत्कृष्ट नारी सम्मानद्वारा यस वर्ष ११ वर्ष सफलता पूर्वक हवाईजहाज उडाएकी पाइलट जिना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको छ […]

आइतवार, फागुन २१, २०७९

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका –३ स्थित भित्री सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ जना घाईते भएका छन । आज ओखलढुङ्गाको खानिभञ्याङ बाट सदरमुकाम आँउदै […]

आइतवार, फागुन २१, २०७९

लक्ष्मीपुर । झापाको बिर्तामोड –२ र कनकाई नगरपालिका –८ सिमा क्षेत्रमा पर्ने बालुवाटारमा स्थानीय तीनजना व्यवसायीहरूले बालुवाटार रिसोर्ट सञ्चालनमा ल्याएका छन् । गोपाल कटुवाल, मोहन लुँइटेल र टेकबहादुर बस्नेतको लगानीमा हिजो शुक्रबारबाट रिसोर्ट सञ्चालनमा आएको […]

शनिवार, फागुन २०, २०७९

 काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म […]

शनिवार, फागुन २०, २०७९