Aamsanchar

ब्यानर १

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् । कार्यसम्पादन समितिको बैठक अघि पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले पौडेलको नाम प्रस्ताव गरेको हो । यससँगै सो नाम […]

शनिवार, फागुन १३, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार औद्योगिक महोत्सवमा मार्भेल टेक्नोप्लास्ट प्रा.लि. द्वारा उत्पादित पाइपको स्टल आकर्षणको केन्द्र बनेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड अनुसार स्टलको साजसज्जा पनि आधुनिक रहेको छ ।  यस कारणले […]

शुक्रवार, फागुन १२, २०७९

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो। “वैज्ञानिक […]

शुक्रवार, फागुन १२, २०७९

घोराही। दाङमा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ सुरु भएको छ । कार्यक्रम अन्तरगत आम औषधी सेवन कार्यक्रम घोराहीबाट सुरु गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश […]

बिहिवार, फागुन ११, २०७९

बिर्तामोड । तीन जना युवाहरूले झापाको बिर्तामोड–४ मा क्यापस बिटल्स क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । स्थानीय युवा अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीको संयुक्त लगानी ६० लाखमा क्याफे सञ्चालन ल्याइएको जनाइएको छ […]

बुधवार, फागुन १०, २०७९

बिर्तामोडमा आयोजित बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेलामा विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुती जारी छ । कलाकारहरूको बेजोडको प्रस्तुती रहने क्रम जारी रहँदा  ‘पप’ गायक सविन राईले पनि प्रस्तुती दिएका छन् । कलाकारहरूको प्रस्तुती महोत्सव सञ्चालन अवधिभर […]

मङ्गलवार, फागुन ९, २०७९

चारपाने । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बिभिन्न जातीय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ । व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत महोत्सवमा राखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ संगको […]

मङ्गलवार, फागुन ९, २०७९

नवलपरासी  (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप गत आर्थिक वर्षदेखि किसानलाई […]

मङ्गलवार, फागुन ९, २०७९

बिर्तामोड। उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् । आइतवार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लिङ्देनले राप्रपाले राष्ट्रपतिमा सत्तासाझेदार दलको उम्मेदवारलाई मतदान गर्ने स्पष्ट […]

आइतवार, फागुन ७, २०७९

सुरुङ्गा । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले दलकर्मी होइन, पेसाकर्मी शिक्षक आजको मुलुकको खाँचो रहेको बताएका छन् । कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कनकाई नगर स्तरीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा बोल्दै […]

आइतवार, फागुन ७, २०७९