
सुनसरी । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान […]
काठमाडौं । फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालित हुने खेलहरूमा सट्टेबाजी गराउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका १ घर भई हाल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका –२ मा बस्तै […]
कनकाई । झापाको कनकाई नगरपालिका –६ चम्पापुर मा राधिका फाउण्डेसनले आयोजना गरेको श्री मद भागवत कथा अनुष्ठानमा स्थानीय तिम्सिना परिवारले १२ कठ्ठा जग्गा दान गरेका छन् । पण्डित भीमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारको तर्फबाट […]
भद्रपुर । झापा जिल्लाकै एक पहिचान बोकेको तर एक दशक यता ओझेलमा पारिएको मेची रंगशाला पुर्नजिवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको छ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर […]
मेचीनगर । स्वच्छ खानेकुरा सर्वसाधारणको स्वस्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले यसमा गम्भीर बन्न मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले सवैमा आग्रह गर्नुभएको छ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार’ भन्ने नारासहित सोमबार झापाको काँकरभिट्टामा […]
अनुवाद, कथा त्यो केटी कविताहरू लेख्थी । कविताहरूमा नदी, रुख र फूलहरूका कुरा लेख्थी । हो, त्यो केटी प्रेमको बारेमा पनि लेख्थी । तर लुकी लुकी । किनकि यदि कतै घरका मान्छेहरूलाई यसबारेमा सुइँको मात्र […]
बिर्तामोड । नेपाल इङ्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) झापाले झापाको बिर्तामोडमा दुई दिवसीय महिला अंग्रेजी शिक्षक सम्मेलन सम्पन्न गरेको छ । झापाका विभिन्न पालिकामा रहेका सामुदायिक र निजी विद्यालयबाट प्रतिनिधित्व गर्दै ३७० जना महिला अंग्रेजी […]
झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ को कालीमन्दिर टोलमा शनिबार राती करिब २स्१५ बजे आएको जङ्गली हात्तीको आक्रमणमा परि ४ जना घाइते भएका छन् । हात्ती नियन्त्रण गर्ने र बस्तीको संरक्षण गर्ने क्रममा हात्ती ले […]
कनकाई । झापाको कनकाई नगरपालिकाले धनीपूर्जा बितरण गर्न गरेको तयारी दोस्रो पटक पनि स्थगित भएको छ । नगरले शनिवार (आज) एक कार्यक्रमको आयोजना गरी कनकाई– ८ का २० घरपरिवारलाई धनीपूर्जा वितरण गर्ने कार्यक्रम आयोजना गरेको […]