
कनकाई । उज्ज्यालो नगर बनाउने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाले ‘मास लाइट’ उद्घाटन गरेको छ । आज संविधान दिवसको अबसर पारेर कनकाई नगर क्षेत्रका मुख्य चोक बजारहरुमा जडान गरिएको मास लाईटको नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख […]
बिर्तामोड । धार परिवर्तन भएको १२ वर्षमा खोलो फर्किन्छ भन्ने उखान रहेको छ । त्यस्तै झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११– स्थित बिर्तामोड बस पार्कमा स्थापना भएको पाथिभरा इन्जिनियरिङ कलेजले १२ वर्ष पछि सम्बन्धन पाएको छ […]
आज असोज ३ गते । संघीय गणतन्त्र नेपालको आठौं संविधान दिवस वा नेपाली जनताले ६५ बर्षदेखि पाल्दै आएको सपना पुरा भएको दिन । धेरैलाई लागिसकेको थियो नयाँ संविधान आउदैन, नेताहरुले संबिधान लिन सक्दैनन् । अब […]
काठमाडौं । खोला अतिक्रमण गरेको घर भत्काउन तारतम्य सुरु गरेको काठमाडौं महानगरपालिकाको कामलाई उच्च अदालत पाटनले रोकिदिएको छ । अदालतले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । प्रेसिडेन्ट ट्राभल्स एण्ड […]
काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाण्डौमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र […]
बिर्तामोड । झापामा भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको बिक्री वितरणमा रोक लगाइने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा बसेको सरोकारवालाहरूको भेलाले उक्त निर्णय गरेको हो । जिल्ला समन्वय समिति, जिल्ला […]