Aamsanchar

ब्यानर १

बिर्तामोड । बिर्तामोड–५ स्थित बुधबारे हटियाका व्यवसायीहरुको बिद्युतको समस्या समाधान हुने भएको छ ।मंगलबार बिर्तामोड उद्योग वाणिज्य संघ, जग्गादाता तथा समस्या समाधानका लागि गठित कार्यदलसहितको सर्वदलीय बैठकले एक हप्ताभित्र ब्यवसायीहरुलाई बिद्युत ब्यवस्थापन गर्ने सहमति गरेको […]

मङ्गलवार, असार १४, २०७९

भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ । जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, […]

मङ्गलवार, असार १४, २०७९

विर्तामोड नगरपालिका र विर्तामोड उद्योग वाणिज्य संघ बिचको केही दिनदेखीको टकराव र वैमनस्यताले विर्तामोड नगरबासीको ध्यान केन्द्रित गरिरहेको परिप्रेक्ष्यमा विर्तामोड उद्योग वाणिज्य संघसँग जोडिएको व्यक्ति भएको नाताले केही विषयहरुलाई उजागर गर्नुपर्ने हुन्छ । यही विषयमा […]

आइतवार, असार १२, २०७९

बिर्तामोड । प्रदेश १ मै पहिलो पटक पटक स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता हुने भएको छ । जिम गर्ने र बल भएकाहरुले भागलिन सक्ने स्ट्रेन्थ लिफ्ट्रिङ प्रतियोगिता आगामी असार १८ गते झापाको विर्तामोड स्थित अतिथि सदनमा आयोजना […]

आइतवार, असार १२, २०७९

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस हो । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ […]

आइतवार, असार १२, २०७९

बिर्तामोड । झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेलवे प्रभावितहरुको मुआब्जा, कृषकका लागि मलखाद् लगायतका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरुको वैठकमा जिल्लाका समसामयिक विविध विषयमा छलफल […]

शनिवार, असार ११, २०७९

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । ‘पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धिबाट […]

शुक्रवार, असार १०, २०७९

काठमाडौँ ।  काठमाडौँ उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यसहित सात वर्षअघि परिकल्पना गरिएको राजधानी सहर (मेट्रो सिटी) निर्माण योजना कागजमै सीमित भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले उपत्यकाका १८ वटा नगरपालिकाको एकीकृत विकास गर्ने उद्देश्यसहित […]

बिहिवार, असार ९, २०७९

विराटनगर ।  प्रदेश १ को नामको विषयमा गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दलले भित्रभित्रै छलफललाई सघन बनाएका छन् । दलका नेताहरुले दिएको जानकारी अनुसार प्रदेश १ को नाम प्रदेशसभाको दशौं अधिवेशनबाटै टुङ्गो लगाउने गरी गृहकार्य […]

बुधवार, असार ८, २०७९

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गरेका छन्। माक्तुमले आज ओली निवास बालकोटमा गएर अध्यक्ष ओलीलाई भेटेका हुन् । करिब […]

मङ्गलवार, असार ७, २०७९