
झापाको अर्जुनधारा नगरपालिकामा प्रमुख उप–प्रमुख पदमा एमाले अग्रता कायम राखेको छ । हाल वडा नम्वर २ को ६०० मत गणना हुँदा प्रमुख एमाले : बलदेव गोम्देन २०६८ काङ्गेस : रञ्जिता कार्की १५८६ राप्रपा : सूर्यकुमार […]
प्रमुख तर्फ सुर्य : राजेन्द्रकुमार पोखरेल : २३३६ रुखः रुद्रप्रसाद चिमरिया : ११४४ जेब्राः शेर बहादुर थापाः ३०८७ उप–प्रमुख तर्फ सुर्य : मञ्जु प्रसाईं : २६९८ रुख ः आशा शर्मा : २५४२ वडा नम्बर–४ मा […]
इलामको रोङ गाउँपालिका वडा नम्बर १ को सबै र वडा नम्बर २ को ५३६ मतपत्र गणना गर्दा रोङ गाउँपालिकामा नेपाली काग्रेसको उम्मेदवार मनिकुमार स्याङवो (सुवास)को अग्रता कायमै रहेको छ । अध्यक्ष पदमा काँग्रेसका सुवास तामाङले […]
भरतपुर महानगरपालिकामा करिब ५ हजार मतपत्र गणना सकिएको छ । भर्खरैको मतगणनाअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले १७२७ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १६४७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ […]
झापाको शिवसताक्षी नगरपालिकामा एमालेले अग्रता लिएको छ । प्रमुख एमाले –१५१६ गठबन्धन (काँग्रेस) –११८८ उप्रमुख एमालेः १३४३ गठबन्धन (माओवादी केन्द्र)ः १११०
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार साहले १५ सय ७५ मत पाएका छन् । उनलाई एमालेका केशव […]
झापाको कनकाई नगरपालिकामा ठुला दल एमाले र काग्रेसलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापालेको अग्रता कायममै रहेको छ । थापाको पक्षमा मत संख्याको मतान्तर पनि बढिनै रहेको छ । पछिल्लो जानकारी अनुसार ४५७० मतगणना […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका उम्मेदवार रविन्द्रप्रसाद लिङदेनको अग्रता कायमै रहेको छ । अहिले सम्म २७५७ मत गन्ती भईसक्दा लिङदेनले १३७२ मत प्राप्त गरेका छन् । एमाले तर्फका उम्मेदवार डम्बरबहादुर […]