
चारपाने । झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको देशकै ठुलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋणसहकारीले २५ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रतिवेदन सार्वजनिक गरेको छ । १४ जना लघुवित्तमा आवद्ध शेयर सदस्यहरुले प्रतिवेदन सार्वजनिक […]
बिर्तामोड । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत झापा खण्डमा डेढ महिनाभित्र रेलवेका लागि अधिग्रहण गर्ने जग्गामा डिमार्केशनको काम सम्पन्न गर्ने सहमति भएको छ । आइतबार झापाको बिर्तामोडमा सरोकारवालाहरुबीचको बैठकले त्यस्तो निर्णय गरेको हो । रेलवे प्रभावितहरुको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर […]
बिर्तामोड । झापा बिर्तामोड – २ रामचोक निवासी १४ वर्षीया कृपा पौडेल ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा सहभागी छिन् । नेपालकै ठूलो भनिएको अन्तराष्ट्रिय स्तरको गायत रियालिटी – सो मा सहभागीता जनाउँदै उनले लाखौं दर्शकको […]
बिर्तामोड । मिस झापा दोस्रो संकरण ‘मिस झापा २०२१’ को ग्रान्ड फिनाले कार्तिक १५ गते सोमबार बिर्तामोडमा हुने भएको छ । बिर्तामोड स्थित होटल किंग्स बेरीमा आयोजना हुने फाईनल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको […]
अर्जुनधारा । नेकपा एमाले अधिवेशन अन्तरग अर्जुनधारा नगर कमिटी अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी कायमैै रहेको छ । आज विहान सम्म तिनजना उम्मेदवारको नाम अगाडी आएको थियो भने एकजना उम्मेदवार प्रेमसागर सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता […]
बिर्तामोड । आन्तरिक राजश्व कार्यालय झापाको नेतृत्व सम्हाल्न आईपुगेका प्रमुख कर अधिकृत शुभ रिजाललाई आज विर्तामोडमा स्वागत गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा संघको कार्यालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बिर्तामोडका उद्योगी व्यवसायीहरुले […]
यहाँ लेखिएको जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचना लाई शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस। मधुमेह रोगमा के खाने फलफूूलः अमला, भुई अमला, कागती, सुन्तला, मेवा काक्रो, खरबुजा, […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]