Aamsanchar

ब्यानर १

विराटनगरस्थित नोेबेल मेडिकल कलेजले नियम विपरित शुल्क असुल गरेको विरुद्धमा आन्दोलित विद्यार्थीहरुले बुधबार सिडिओ कार्यालय घेराउ गरेका छन् । चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शिक्षण शुल्क विपरित विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको भन्दै विद्यार्थीहरुले जिल्ला […]

बुधवार, पौष २८, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ । यो अवधिमा १३ हजार ३६ जनाको स्वाब […]

बुधवार, पौष २८, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]

बुधवार, पौष २८, २०७८

कनकाई । सरकारले पृथ्वीनारयण शाहको इतिहासलाई भुलेर पृथ्वी जयन्तीलाई अस्वीकार गरेको अबस्थामा कनकाई नगरपालिकाले भने पृथ्वी जयन्तीको दिन पृथ्वीनारयण शाहको पूर्णकदको शालिक स्थापना गर्न भनेर नगरपालिका प्रवेश मार्गमा शालिक स्थल शिलन्यास गरेको छ । मंगलबार […]

मङ्गलवार, पौष २७, २०७८

यस वर्षमा जति राष्ट्रियता एकताको खाँचो त अन्य कुनै पनि वर्षमा नेपाली भूगोल र राजनैतिक परिवृत्तिलाई थिएन होला । आजको दिनको यस विशेष आलेख म यस वर्षको विषमता र अपर्याप्त राष्ट्रिय एकताबाटै गर्ने जमर्को गर्छु […]

मङ्गलवार, पौष २७, २०७८

चन्द्रगढी । झापाको भद्रपुर नगरपालिका चन्द्रगढीमा सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन गरिएको छ । आइतबार (आज) नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलालेख अनावरण र रिवन काटेर उद्घाटन गरेका […]

आइतवार, पौष २५, २०७८

लालपानी । अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित सिभांस स्मृति प्रतिष्ठानले झापाको लालपानी माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यन्नरत विद्यार्थीहरुलाई स्विटर वितरण गरेको छ । शिवसताक्षी नगरपालिका वडा […]

आइतवार, पौष २५, २०७८

नेपाली काग्रेसको १४ औं महाअधिवेशन पछी कांग्रेस अहिले यस्तो मोड़मा उभिएको छ, यस्तो चौवाटोमा खडा छ आफ्नो गन्तव्य हराएको , अलमलिएको र द्विविधामा भएको प्रतित हुन्छ ।नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा रामचन्द्र पौडेल, प्रकाशमान सिहं ,डा […]

शनिवार, पौष २४, २०७८

बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गरेका छन् । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले […]

शनिवार, पौष २४, २०७८

काठमाडौं । बैंकिङ क्षेत्रमा डिजिटलाइजेनसको विस्तारसँगै डिजिटल बैंकिङकै माध्यमबाट हुने ठगीका घटनाले पनि भयावह रुप लिँदै गएको छ । प्रहरीले पुस १९ गते मात्रै फेसबुक ह्याक गरेर बैंक खाता र ईसेवालगायत वालेटमा रकम माग्दै ठगी […]

शुक्रवार, पौष २३, २०७८