Aamsanchar

ब्यानर १

बिर्तामोड ।  राप्रपा झापाको अधिवेशनबाट केशवप्रसाद ओझा सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान जिल्ला सचिव ओझा र उपाध्यक्ष कमल खरेलको अध्यक्षमा उम्मेदवारी परेको थियो । सहमती सहकार्यको शंदेश प्रवाह गर्दै जिल्ला समिति गठन गर्न पार्टीका […]

सोमवार, वैशाख १३, २०७८

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग ‘औंलो’ विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ । एनोफेलिस […]

आइतवार, वैशाख १२, २०७८

यतीवेला करेसाबारी देखि बजारमा तरकारीहरु मध्येको एक उत्तम तरकारी भिन्डी (रामतोरिया) धेरैको मनपर्ने तरकारीको रपमा रहने गरेको छ । चिप्ले भिन्डीका नामले समेत चिनिने फाइवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र […]

शनिवार, वैशाख ४, २०७८

चारपाने । झापाको बिर्तामोड–२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयको ५३ औं बार्षिकोउत्सव समारोहमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा निवर्तमान महान्यायाधिवक्ता,पूर्वमन्त्री तथा सांसद अग्नीप्रसाद खरेल, शिक्षा विकास तथा इकाइ प्रमुख राजकुमार […]

शनिवार, चैत २८, २०७७

नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न निर्वाचनको विहीबारको अन्तिम मत परिणाम अनुसार अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गर्नु भयो […]

बिहिवार, चैत २६, २०७७

विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको छ । आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलको तर्फबाट वर्तमान उपाध्यक्ष एवं पूर्वाञ्च दैनिका प्रधान सम्पादक, […]

आइतवार, चैत २२, २०७७

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि पत्रकार सम्मेलनगरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौं । देशका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रतिनिधी सभा सभामुख सुवास नेक्बाङ लगायत नेपाली जनताले मनेका विस्वाशिला कलाकार मह जोडी लगायत धेरै विशिष्ठ व्यक्तिहरुले बिएण्डसी अस्पिटलको अवलोकन गरिसकेका छन् । […]

आइतवार, चैत १५, २०७७

हरेक चीजको एउटा आफ्नै निश्चित सिद्धान्त र नियम हुन्छ। जुन सिद्धान्त र नियमको परिधिभित्र रहेर यो ब्रम्हाण्ड, प्रकृति, वनस्पति र यस धर्तीका सजीव प्राणीहरूले आफ्नो दैनिक गतिविधि सञ्चालन गर्दै, आफुलाई थप उन्नत र विकसित रुप […]

मङ्गलवार, चैत १०, २०७७

कनकाई । झापाको कनकाई नगरपालिकाले कृषकहरुलाई विद्युतिय स्प्रे ट्याङकी वितरण गरेको छ । सोमबार नगरपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रम मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकहरुलाई ट्याङकी वितरण गरेका थिए । कनकाई नगर कृषि विकास समितिको […]

सोमवार, चैत ९, २०७७