
नेपाली अम्रिसो भन्दा सिलङ्गमा उत्पादित अम्रिसोले भारतीय बजार बढी ओगटेको नेपाली व्यवसायीको भनाई मेचीनगर । विगत चारवर्षदेखि पूर्वीनाकाबाट हुने अम्रिसो निकासीमा गिरावट हुदैँ आएको छ । आर्थिकवर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा […]
मेचीनगर। पूर्वीनाकाबाट हुने ग्रीन टी अर्गयानिकको निकासीमा चारवर्षयता निक्कै उतारचढाव छ । कुनैवर्ष निकासी हवात्तै बढेको छ भने कुनै वर्ष अपत्यारिलो पाराले निकासी ओरालो लागेको छ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको […]
बिर्तामोड । झापा अर्जुनधारा–५, चारपानेका श्यामकुमार प्रधान र अर्जुनधारा–११, का विरेन्द्र तिवारी सर्प उद्धार गर्ने व्यक्तिको रुपमा झापामा परिचित बन्दै गएका छन् । प्रधान विगत ४ बर्ष र तिवारी २ बर्ष देखि सर्प समात्ने कार्यमा […]
अरबौं, करोडौं को ऋण कर्जा लिईर लगानि गरि रोजगार श्रृजना गर्ने बिभिन्न ब्यबसायमा जोडिएका उधोगि ब्यपारिहरुको व्यवसायमा गिद्दे नजर लगाई बिभिन्न राजनेताको नाम जोडि दिने, प्रचार गर्ने धावा बोल्ने काम बिगत लामो समय देखि हुदै […]
झापा । झापामा थप एक साताका लागि लकडाउन थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले शनिवार मध्यरातिदेखि साउन ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले समितिको […]
मेचीनगर । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०७७/७८ मा ९६ लाख रुपैयाँको गोलभेंडा (टमाटर) आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र ९६ लाख १६ […]
दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका […]
काठमाडौँ। सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको छ । जातीयताको आधारमा आरक्षण दिँदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुँदा त्यसबाट मुक्त गर्नुपर्ने सर्वोच्चको ठहर छ । सर्वोच्चका न्यायाधीशद्वय […]
बिर्तामोड । शुक्रबार बिर्तामोड स्थित एक होटलमा खोप बरामत भएको विषयलाई लिएर दोषीमाथी कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । आज बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल […]