Aamsanchar

ब्यानर १

एजेन्सी, २८ जेठ । थकानलाई भगाउन तपाई के गर्नुहुन्छ रु आराम गर्नुहुन्छ रु यदि आराम गर्नुहुन्छ भने तपाई थकान भगाउने अल्कालीन उपाय अपनाउँदै हुनुहुन्छ । थकान मेटाउने सबैभन्दा राम्रो उपाय भनेको नुहाउनु हो । स्नानले […]

शनिवार, असार ६, २०७७

यस वर्षको शरणार्थी दिवस विश्वले अलिक फरक तवरले मनाउने छ, कोभिड १९ को महामारी र लकडाउनका बिच विश्वले कुनै भेला, सभा या भींड भन्दा पर एकअर्काको आपसी एैक्वद्धता, सद्भाव र मानवताको उद्घोषका साथ मनाउनेछ । […]

शनिवार, असार ६, २०७७

बिर्तामोड । झापा गाउँपालिकाको मदरगाछमा गोल्यान समूहले सुरुगरेको ड्रागन, कागती खेतीको बारेमा विभिन्न मिडियामा समाचार आयो, केही मिडियाका अनुसार खेती असाध्य राम्रो, ड्रागन फूलेको र फलेको पनि फोटो देखाईयो । देख्दा रमित लाग्दो त्यसमा पनि […]

शुक्रवार, असार ५, २०७७

बिर्तामोड । लकडाउनको समयमा सिमामा चोरी तस्करी मौलाएको छ । दैनिकजसो अबैध रुपमा भारतबाट नेपाल भित्रयाइएको समानहरु प्रहरी द्वारा बरामत गर्ने काम भईरहेको छ । बिशेष सुराकीको आधारमा बुधबार झापाको मेचीनगर नगरपालिका ७ गैरीगाउँबाट काँकडभिट्टा […]

बिहिवार, असार ४, २०७७

काँकरभिट्टा ।  देश र स्थानिय तह मा लकडाउन खुकुलो भए सँगै नेपाल प्रवेश गर्ने पूर्वी नाका काँकरभिट्टामा दुई देश आउने जाने को चाप भने घटेको छ। केही दिन अघि सम्म दैनिक आठसय देखि एक हजारको […]

बुधवार, असार ३, २०७७

झापा । एकका लागि एक अभियानले बुधबार फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण गरेको हो […]

बुधवार, असार ३, २०७७

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करीब १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर […]

बुधवार, असार ३, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।देशका विभिन्न प्रयोगशालमा […]

मङ्गलवार, असार २, २०७७

झापाको मेचीनगर नगरपालिका–३, धिमाल बस्तीमा रहेको क्वारेन्टायनबाट बिदा हुनलाग्दै मेचीनगरका नागरिकहरु । भारतका विभिन्न सहरबाट आएका दशजनालाई यस स्थानमा राखिएको थियो, जसमध्ये एक जनामा कोरोरा पोजेटिभ देखिएको थियो, उनलाई हाल बिराटनगरमा उपचारका लागि लगिएकोे छ […]

सोमवार, असार १, २०७७

चारपाने । नागरिकहरुबाट झापामा पिसिआर ल्याब स्थापना गर्ने उदेश्यले पूर्णता पाउने देखिएको छ । एकका लागि एक अभियानमा सयौं नागरिकहरु र दर्जनौ संघसंस्थाहरु अभियानमा जोडिएर पिसिआर ल्याव खरिदका लागि रमक संकलन गर्ने काम भईरहेको अबस्थामा […]

आइतवार, जेठ ३२, २०७७