
झापा । मंगलबारदेखि भएको अविरल वर्षाका कारण देशभरमा १८ जनाले ज्यान गुमाएका छन् । पहाडमा पहिरोले र तराई डुबान र कटानको चपेटा परेको छ । मृत्यु हुनेहरुको नाम गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी […]
काठमाडौ। दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन् । बाढी पहिरोका […]
वैदिक सनातन हिन्दु पात्रो पञ्चाङ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको […]
केचना । झापाको दक्षिणी क्षेत्र नेपालकै होचो ठाँउमा सीमा प्रहरी चौकी निर्माण हुने भएको छ । बुधबार सिमा सुरक्षा प्रहरीको लागि भवन शिलान्यास गरिएको छ । कचनकवल गाउँपालिका–४ मा निर्माण हुन लागेको तीन तले पक्की […]
दाङ : दाङ प्रहरीले केही महिनाअघि धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजना इसाई धर्मका प्रचारकलाई दाङमा पक्राउ गर्यो। अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही […]
काठमाडौँ– प्रतिबन्धित विप्लव समूहका जिल्ला नेता र प्रहरीबीच भोजपुरमा गोली हानाहान हुँदा प्रहरीसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका ओखलढुङ्गा जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राई रहेका छन् […]
भोजपुर । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच भएको भिडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लव नेतृत्वको कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी […]
काठमाडौँ — विश्वभर मुटुरोग, मिर्गौला समस्या, रक्तचाप र क्यान्सरले महामारीकै रूप लिनुको मुख्य कारण हुन्— खानेकुरामा कृत्रिम रसायन र विष । खाना स्वस्थ नभएकैले मानव स्वास्थ्य जटिल बन्दै गएको हो । स्वच्छ खेतीपातीबाट स्वस्थ खाना अहिलको आम […]
कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक […]