Aamsanchar

ब्यानर १

बिर्तामोड। झापामा पछिल्लो समय रकम लिएर फरार हुने क्रम बढ्दै गएको छ । १५ वटै स्थानीय तहमा विभिन्न प्रलोभन देखाएर ठगी गर्नेहरु बढ्दै गएको प्रहरीले जनाएको छ । विभिन्न बहानामा रकम हात पार्ने र त्यस […]

आइतवार, असार २२, २०७६

पार्थ मण्डल/  भद्रपुर। झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । प्रहरीकार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमासवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसीअस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेकोप्रहरीले जनाएको छ । त्यसै गरी मेचीनगर १०  स्थित पूर्वबाट  पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई  सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको  यात्रु  बसलेपछाडिबाटठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय  नवरप्रसाद संग्रौला रसोही  स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवनसंग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइतेभएका छन् । घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालकबिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन रटेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा  चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।  घाइते दुवैजनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई  दमक  प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार, असार २२, २०७६

इटहरी । ६ वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याविन–रेष्टुरेण्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरेको व्यापक गुनासो प्रहरीसमक्ष आउने गथ्र्यो । प्रहरीले बेला–बेलामा होटल निगरानी गर्दा पनि कुनै सुधार हुन सकेको थिएन । २०७० जेठबाट […]

शनिवार, असार २१, २०७६

काठमाडौं, असार २० । लामो समयदेखि जनचासोको विषय बन्ने गरेको सप्तकोशी उच्च बाँधको डीपीआरका लागि बजेट भारत सरकारले छुट्याएको छ । सप्तकोशीसँगै उसले सुनकोशी डाइभर्सनको स्किमको डीपीआर पनि तयार पार्नका लागि बजेट विनियोजन गरेको छ […]

शनिवार, असार २१, २०७६

बिर्तामोड । प्रतिबन्धित नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौं युवालाई ठगी गरेको आरोपमा झापाको मेचीनगरबाट विहीवार १३ महिलासहित २१ जना पक्राउ परेका छन् । भारतीय कम्पनी ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिमा आवद्ध हुनेहरुलाई प्रहरीले पक्राउ गरेको हो । […]

शुक्रवार, असार २०, २०७६

बिर्तामोड । प्रतिबन्धित नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौं युवालाई ठगी गरेको आरोपमा झापाको मेचीनगरबाट विहीवार १३ महिलासहित २१ जना पक्राउ परेका छन् । भारतीय कम्पनी ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिमा आवद्ध हुनेहरुलाई प्रहरीले पक्राउ गरेको हो […]

शुक्रवार, असार २०, २०७६

काठमाडौं । चालक परिक्षा पास गरेर पनि लामो समय सम्म सवारी चालक अनुपत्र सरकारले दिन नसको काराण चालकले विभिन्न समस्या झेली रहेको अवस्थालाई मनन गरेर सरकारले तीन महिनाभित्र सबै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स (स्मार्ट सवारी चालक […]

बिहिवार, असार १९, २०७६

 काठमाडौं । चालक परिक्षा पास गरेर पनि लामो समय सम्म सवारी चालक अनुपत्र सरकारले दिन नसको काराण चालकले विभिन्न समस्या झेली रहेको अवस्थालाई मनन गरेर सरकारले तीन महिनाभित्र सबै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स (स्मार्ट सवारी चालक […]

बिहिवार, असार १९, २०७६

इलाम, इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन […]

बिहिवार, असार १९, २०७६

सुनसरी । प्रहरी चेकिङको क्रममा सुनसरीको धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेमा बुधबार राती चेकिङको क्रममा प्रहरीले मोटरसाइकल छोडेर भाग्न खोज्ने दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । तीनकुनेमा प्रहरी चेकिङ भइरहेको देखेपछि राती […]

बिहिवार, असार १९, २०७६