Aamsanchar

ब्यानर १

(सुरेन्द्र भण्डारी) झापा । बिर्तामोडस्थित कृषि थोक उपज वजारमा विक्रीका लागि ल्याएको तरकारी विशाक्त पाइएपछि बिर्तामोड नगरपालिकाले वुधवार जफत गरेको छ । नगरपालिका प्रमुख धुव्रकुमार शिवाकोटीसहितको टोलीले विक्रीका लागि राखिएको तरकारी बजारबाटै जफत गरेको हो […]

बिहिवार, पौष २६, २०७५

झापा, चुरेको काखभित्र एउटा कछुवाको खपटा आकारको टापुमा दुई वटा मन्दिर, एउटा मन्दिर भगवान शिवको र अर्को किरात समुदायको किरात हाङसाम वारक माङहिम, टापुको अनुमानित २०० मिटर लामो वरपर सर्पले बेरीएकोझैं लाग्ने नागबेली पोखरी, पोखरीमा […]

बुधवार, पौष २५, २०७५

फिदिम, पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका […]

बुधवार, पौष २५, २०७५

चन्द्रकला भण्डारी / भद्रपुर, ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्ने वित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीऊको लागि हो ।” यो प्रसङ्ग थियो पुस १८ गतेको […]

मङ्गलवार, पौष २४, २०७५

मनोज दाहाल / विराटनगर, विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने […]

मङ्गलवार, पौष २४, २०७५

भोजपुर,  जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ […]

मङ्गलवार, पौष २४, २०७५

काठमाडौं । गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यातगरेको छ। अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको […]

सोमवार, पौष २३, २०७५

भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ […]

सोमवार, पौष २३, २०७५

झापा । झापाको गौरीगंज गाउपालिका–२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी श्रीमतीको जलेर मृत्यु भएको छ । शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट […]

आइतवार, पौष २२, २०७५

काठमाडौँ, नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह […]

आइतवार, पौष २२, २०७५