Aamsanchar

ब्यानर १

बिर्तामोड। प्रदेश नं. १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिको निष्कर्ष छ । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको आठ सय विगाह सरकारी जमिनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने […]

बिहिवार, साउन ३, २०७५

पार्थ मण्डल / झापा, झापा जिल्लामा १०.३० प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ। झापाको स्थानीय तह र विषयगत कार्यालय गरी १४ अर्ब ६१ करोड ५० लाख ३८ हजार ७९९ […]

बिहिवार, साउन ३, २०७५

सुर्खेत,  रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप […]

बुधवार, साउन २, २०७५

बिर्तामोड । चन्द्रगढीको शिब निर्माण सेवाले उत्पादन गरेको ‘प्रिमिक्स कार्पेटिङ’ गुणस्तरहीन भएको प्रमाणित भएको छ । त्यो उद्योगबाट उत्पादन भएको सडक कालोपत्रे गर्ने सामग्री (प्रिमिक्स कार्पेटिङ) कामै नलाग्ने अवस्थाको प्रमाणित भएको हो । उद्योगबाट उत्पादित सामग्री […]

बुधवार, साउन २, २०७५

खोटाङ,  वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको […]

बुधवार, साउन २, २०७५

काठमाडौँ, साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश […]

मङ्गलवार, साउन १, २०७५

काठमाडौं- नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको अाकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा गोविन्द केसीको मागप्रति एेक्यबद्धत जनाउँदै संघले सरकारलार्इ माग पुरा गर्न ४८ घण्टाको समय दिएको हो। तोकिएको समयसिमा […]

सोमवार, असार ३२, २०७५

बिर्तामोड। नेपाल विद्युत् प्राधिकरणले १० बर्ष यता मिटर रिडिङ गर्ने कर्मचारी नियुक्ति नगर्दा समस्या देखिएको छ । अनारमनी वितरण केन्द्र आसपासमै नियमित मिटर रिडिङ गर्ने कर्मचारी नहुँदा यस्तो समस्या देखिएको हो । नियमित विद्युत् मिटर […]

सोमवार, असार ३२, २०७५

मस्को (एजेन्सी) – विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ ।   खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले खेलको […]

आइतवार, असार ३१, २०७५

काठमाण्डौं । कोकाकोलाको टेस्टबाट जो कोहि पनि यसको सेवन गर्न रुचाउँछन् | आजकाल कतिपयले गर्मीमा पिउने सबैभन्दा बढी पेय पदार्थ अन्तर्गत पनि कोकाकोला नै पर्छ | तर एक समाचारले संसारमै चर्चा पाएको छ, जुन हामीलाई […]

आइतवार, असार ३१, २०७५