Aamsanchar

ब्यानर १

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११, त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा विक्रीका लागि राखिएका प्याक गरिएका नरिवलमा अखाद्य ढुँसीजन्य पदार्थ भेटिएको छ। गुनासो इकाईमा प्राप्त उजुरीका आधारमा महानगर प्रहरी बल र खाद्य प्राविधिकको टोलीद्वारा गरिएको अनुगमनमा […]

बिहिवार, मंसिर २७, २०८१

सुर्खेत । महायज्ञमा बुधवार मनकारी दाताहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । बुधवार महायज्ञमा भक्तजनहरूको उत्साहजनक उपस्थितिले थप हौसला थपेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भएको छ । महायज्ञको छैटौँ दिन […]

बिहिवार, मंसिर २७, २०८१

हुम्ला – हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् । सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश […]

बिहिवार, मंसिर २७, २०८१

सुर्खेत । मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवनको निर्माणार्थ सुरू भएको महायज्ञमा मंगलबार ६३ लाखभन्दा बढी रकम दान स्वरूप संकलन भएको छ । महायज्ञमा एकैदिन ६३ लाख १९ हजार १ सय १३ रूपैयाँ संकलन भएको मानवसेवा […]

बुधवार, मंसिर २६, २०८१

बिर्तामोड । भारतको पश्चिम बंगाल राज्यस्थित कोलकातामा छैठौं सुन्तला महोत्सव सम्पन्न भएको छ । यस महोत्सवमा नेपाल, भारत र भुटानका पहाडी तथा हिमाली क्षेत्रका कृषि तथा पर्यटन व्यवसायीहरूले आ–आफ्नो उत्पादन प्रदर्शन गरेका थिए। सिटी अफ […]

मङ्गलवार, मंसिर २५, २०८१

हामि अहिलेको क्षण एउटा पुस्ता परिवर्तनको क्षणमा छौं । अबको युग प्रबिधि मैत्री र प्रबिधि आवस्यक बन्दै गैरहेको छ । आजको डिजिटल युगमा मोबाइल फोन बालबालिकाहरूको दैनिकीको अभिन्न हिस्सा बनेको छ। अरु लम्बाई चौडाई कुरा […]

मङ्गलवार, मंसिर २५, २०८१