
काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ। सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो। […]
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–५ द्रोण मार्गमा राष्ट्रिय स्तरको जनवादी गीति कार्यक्रम आयोजना हुने भएको छ । सहिद प्रजापति स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २१ गते हुने गीति कार्यक्रममा जनवादी गायक राजन राईको विशेष प्रस्तुती रहने […]
दाङ। नेपाल शिक्षक संघ दाङको २५ औं प्रतिनिधि सभा घोराहीमा सम्पन्न भएको छ । संघको विधान अनुसार माघ महिनाभित्र प्रतिनिधि सभा सम्पन्न गर्नुपर्ने ब्यवस्था अनुसार प्रतिनिधि सभा गरिएको हो । प्रतिनिधि सभाले दाङका दश वटै […]
काठमाडौं । इन्स्टाग्रामले मेटा एआई लन्च भए देखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरू प्रयोग गर्दै आएको छ। अब सामाजिक मिडिया प्लेटफर्मले एआई सन्देश लेखन सुविधामा काम गरिरहेको दाबी गर्दै नयाँ लीक देखा परेको छ। यसले प्रयोगकर्ताहरूलाई […]
धरान । मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको विरोध गरिरहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटन पछि उनले देश र प्रदेशभरि सडक […]
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्। अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर […]
विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढाउन सफल भएको छ । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढङ्गले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति […]