Aamsanchar

ब्यानर २

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेतृत्व पङ्क्तिमा हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै उनिहरुले राजीनाम दिएको विज्ञप्तिमा उल्लेख […]

सोमवार, माघ १, २०८०

यस दिनको धार्मिक र पौराणिक मान्यताका बारेमा चर्चा गरौँ, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा […]

सोमवार, माघ १, २०८०

नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुशिरो लागेको छ । […]

आइतवार, पौष २९, २०८०

दाङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । शुक्रबार राति बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रिबस राप्ती नदीमा खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेमध्ये […]

शनिवार, पौष २८, २०८०

विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गैर नाफा मूलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । झापाको कनकाई नगरपालिका र जनता एग्रो बीच सम्झौता भएको छ । प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धनका लागि दुई पक्ष बीच आज काठमाडौँमा सम्झौता भएको हो । कृषिमा आधारित बहुसंख्यक […]

शुक्रवार, पौष २७, २०८०