
दाङ । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरूका स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसकालागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाका लागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका […]
बिर्तामोड। पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम नगरपालिका ८ मा रहेको साधुटार घुमघामका लागि आन्तरिक पर्यटकहरूको एक गन्तव्यका रूपमा स्थापित भएको छ । पहाडको टाकुरामा सामान्य पोखरी भएपनि प्राकृतिक वातावरणीय हिसाबले निकै सुन्दर छ साधुटार पोखरी […]
काठमाडौं । पछिल्लो चार महिनामा एनसेलले दुई लाख ५६ हजार ७८० प्रयोगकर्ता गुमाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले गत चैतदेखि असारसम्मको अवधिमा ठूलो सङ्ख्यामा ग्राहकले कम्पनीको सेवा छोडेको देखाएको हो । फागुन २०७९ […]
हेटौँडा । कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगको सोमबारदेखि उत्पादन बन्द भएको छ । उद्योगमा मासिक तीन हजार मेक्ट्रिक कोइला आवश्यक भए पनि आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा सिमेन्टको उत्पादन बन्द भएको […]
धनकुटा । धनकुटा जिल्लाको बिभिन्न स्थानमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत अवैध रुपमा […]