
झापा । चतहरा स्थित कोशी पुलमा कार छोडेर बेपत्ता भएका मोरङ उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला अझै फेला पर्न सकेका छैनन्। कोशी पुलको पश्चिम उदयुर जिल्लातर्फ १–०२–००२ च ४१६६ […]
बिर्तामोड । आइतबार बेलुकादेखि सम्पर्कविहीन भएका झापाका एकजना डाक्टर अझै सम्पर्कमा आएका छैनन । उनको खोजीकार्य तिब्र रुपमा भईरहेको अवस्थामा प्रदेश १–४१६६ नम्बरको उनको गाडी भने चतरा कोशी पुलपारि उदयपुर बेलाका ८ मा भेटिएको छ […]
बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सवारी दुर्घटना न्युनिकरण, सडक शुसाशन र सुरक्षा सम्बन्धी, यातायात ब्यबसायीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज […]
बिर्तामोड । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २७ औं स्मृति दिवस विविध कार्यक्रमका साथ देशभर सम्पन्न भएको छ । महिलाहरुको मुक्ति र अधिकार स्थापनाका लागि महिलाहरुलाई संगठित गर्दै राणाशासन एवं पञ्चायती शासनसत्ताका […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर स्थित अन्नपूर्ण स्कुलको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरता लेडी जेसीजको आयोजना र विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आज (शनिवार) स्वास्थ्य शिविर सम्पन्न […]
विराटनगर। नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापालाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । विराटनगर स्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेको किसानहरूको टोलीले ज्ञापनपत्र बुझाएको हो । विगतदेखि […]