Aamsanchar

ब्यानर २

टुडिखेलमा आयोजित गौरा पर्व कार्यक्रममा देउडा नृत्य गर्दै प्रधानमन्त्री पुुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति शेरबहादुुर देउवा, एमाले नेता भिम रावललगायत । फोटो  प्रदीप राज वन्त  

बिहिवार, भदौ ७, २०८०

दाङ । प्रहरीमा जागिर लगाई दिने बहानामा ठगी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न रहेको आरोपमा तानसेन नगरपालिका ८ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका ५ गुर्जुधारामा बस्तै आएका […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आन्दमोदन भट्टराई, […]

बिहिवार, भदौ ७, २०८०

को हुन तुलसीदास ? समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दु दर्शनका पूर्नब्याख्याकार, धार्मिक आख्यानकार र कवि का रुपमा प्रसिद्ध तुलसीदास प्रभु ९सन् १५३२ देखि १६२३० को आज जन्मजयन्ति, उनी गोस्वामी तुलसीदासको […]

बुधवार, भदौ ६, २०८०

 मेचीनगर ।  बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि झापा मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन् उत्तिकै आत्मसम्मान पनि छ । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अनुसार स्थानीय सरकारी र गैरसरकारी […]

मङ्गलवार, भदौ ५, २०८०

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको हिजो शनिवार सम्पन्न ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई […]

आइतवार, भदौ ३, २०८०