Aamsanchar

ब्यानर २

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रिय आठौं साधारणसभा सम्पन्न भएको छ ।  आज शनिवार बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित […]

शनिवार, भदौ २३, २०८०

विराटनगर । संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेबाट हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्री पदको शपथग्रहण लिएका छन् । कार्कीलाई कोशी प्रदेश प्रमुख परशुराम कार्कीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शपथग्रहण गरेपछि […]

शुक्रवार, भदौ २२, २०८०

शुक्रवार, भदौ २२, २०८०

तितेकरेला वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूहमा पर्छ । वैज्ञानिक नाम ःयmयचमष्अब अजबचबलतष्ब बाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि […]

बुधवार, भदौ २०, २०८०

इलाम । झापा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाको अश्लिल गतिविधिको घटना के सेलाउन थालेको थियो थियो इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो […]

मङ्गलवार, भदौ १९, २०८०

झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ औँ स्थापना दिवस सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी […]

मङ्गलवार, भदौ १९, २०८०