Aamsanchar

ब्यानर २

बिर्तामोड ।  राष्ट्रिय जनावर तथा ॐकार परिवारले माता समान मान्दै आएको गोवंश हत्या बन्द गर्नुपर्ने माग राखेर ॐकार परिवार झापाले बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्याली सम्पन्न गरेको छ । ॐकार परिवार झापाले […]

सोमवार, भदौ १८, २०८०

विराटनगर । सरकारले अरबौंको लगानीमा निर्माण गरिएको लुम्बिनीस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा संचालन गर्ने तयारी गरेको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले दुई विमानस्थलको व्यवसायीक […]

आइतवार, भदौ १७, २०८०

बिर्तामोड । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन […]

शनिवार, भदौ १६, २०८०

काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’  तीन महिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्ने दाबी गरेका छन् । शनिबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा विशेष अभियानको उद्घाटन गर्दै उनले मंसिरमा हुने […]

शनिवार, भदौ १६, २०८०

झापा। झापाको हल्दीबारीमा नेकपा एमाले आवद्ध युवाहरूको सङ्गठन राष्ट्रिय युवा संघ हल्दीबारी गाउँ कमिटीमा विवाद  भएको छ । दोस्रो युवा संघ नेपाल हल्दीबारी को गाउँ अधिवेशन सुरु भए सँगै विवाद सुरु भएको हो। भदौ १३ […]

शनिवार, भदौ १६, २०८०

सुनसरी । इटहरीमा आयोजित तीन दिने महिला उद्यमशीलता प्रदर्शनीमा आज दोस्रो दिन बिहानैबाट अवलोकनकर्ताहरूको भिड बढ्न थालेको छ ।  हिजो औपचारिक रुपमा उद्घाटन भएको प्रदर्शनी स्थलमा आज सार्वजनिक बिदा भएकोले बिहानै देखि अवलोकनकर्ताहरूको भिड लागेको […]

शनिवार, भदौ १६, २०८०

बिर्तामोड ।  राष्ट्रिय जनावर तथा ॐकार परिवारले माता समान मान्दै आएको गोवंश हत्या बन्द गर्नुपर्ने माग राखेर ॐकार परिवार झापाले आगामी भदौ १८ गते सोमवार झापाको बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्यालीको आयोजना […]

शुक्रवार, भदौ १५, २०८०