
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छन्। खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उनले कृषि तथा पशुपक्षी विभागका अधिकारीलाई […]
काठमाडौँ । छैठौँ विश्व संस्कृत दिवसको अवसरमा आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान र उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई एक लाख राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गरिएको छ । वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्गमा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयले लागूऔषध नियन्त्रणका लागि अभियान संचालन गरेको छ । जनघनत्व धेरै भएको बिर्तामोड ३ मा एकैदिन चार जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेपछि वडा कार्यालयले नियन्त्रणका लागि अभियान […]
काठमाडौं : राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ। माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोट ‘भेप’मा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने […]
झापा । चतहरा स्थित कोशी पुलमा कार छोडेर बेपत्ता भएका मोरङ उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला अझै फेला पर्न सकेका छैनन्। कोशी पुलको पश्चिम उदयुर जिल्लातर्फ १–०२–००२ च ४१६६ […]
बिर्तामोड । आइतबार बेलुकादेखि सम्पर्कविहीन भएका झापाका एकजना डाक्टर अझै सम्पर्कमा आएका छैनन । उनको खोजीकार्य तिब्र रुपमा भईरहेको अवस्थामा प्रदेश १–४१६६ नम्बरको उनको गाडी भने चतरा कोशी पुलपारि उदयपुर बेलाका ८ मा भेटिएको छ […]
बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सवारी दुर्घटना न्युनिकरण, सडक शुसाशन र सुरक्षा सम्बन्धी, यातायात ब्यबसायीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज […]